Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेतृ आरजु राणालाई किन लखेटिरहन्छ ?

नेतृ आरजु राणालाई किन लखेटिरहन्छ ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाविरुद्ध चरित्र हत्या हुने गरेर समाचार आइरहेका छन् ।

राणाविरुद्ध सामाजिक सञ्जालमा पनि तथानाम गालीगलौज भइरहेका छन् । राणा लोकतन्त्रप्रति विश्वास राख्छिन् । किन भने लोकतन्त्रमा मिडिया निकै बलियो हुन्छ । मिडिया बलियो भयो भने मात्रै लोकतन्त्र बचाउन सकिन्छ भन्ने नेतृ राणाको बुझाइ छ ।

राणाले आफूविरुद्ध आउने समाचारमा कुनै पनि कानूनी उपचार खोज्ने गरेकी छैनन् । किन भने मिडियामा आउने कुराको धेरै पछाडि लागेर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई दु:ख दिनु हुँदैन भन्ने मान्यता राणाको छ ।

राणाको यही कमजोरीका कारण विशेष गरेर उनको विरोधीहरूले फाइदा उठाइरहेका छन् । कम्युनिस्टहरूले नेतृ राणाका विरुद्ध गतिविधि गर्नु कुनै नौलो कुरा भएन । तर, आफ्नै पार्टीका नेताहरूबाट राणाविरुद्ध हुने आक्रमणप्रति भने गम्भीर बन्ने बेला आएको छ ।

विशेष गरेर नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द पोखरेल, अजयबाबु शिवाकोटीहरू आक्रामक रुपमा लागेका छन् ।

कम्युनिस्टले केही लेख्नु पर्दा होस् वा भ्रष्टाचारबाट बच्नु पर्‍यो भने राणाको नाम जोड्छन् । राणाले कहिल्यै पनि ती कुरालाई धेरै महत्व दिएकी छैनन् । उनले आफ्नो सम्पत्तिमाथी छानविनको माग समेत गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा आफू र आफ्ना पति शेरबहादुर देउवाको सम्पत्तिको छानविन गर्न माग गरेकी छिन् ।

यता, भुटानी शरणार्थीको काण्डमा नेतृ राणाको नाम मुछेर स्वार्थी समूहले आफ्नो रोटी सेकिरहेको छ । फेक अडियो बनाए राणाको चरित्र हत्या गरिरहेको छ । त्यो अडियो फेक हो भन्ने कुरा प्रहरीले प्रारम्भीक अनुमान गरिसकेको छ । जथाभावी समाचार नलेख्न प्रहरीले भनिसकेको छ ।

तर, कथित ठूला मिडियाहरूले राणाको चरित्र हत्या गर्ने काम गरिरहेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रमुख एसएसपी डा.मनोज केसीले नेतृ राणाविरुद्ध निकै गतिविधि गरिरहेका छन् । कान्तिपुर दैनिकमा कार्यरत आफ्ना साडुभाइलाई राणाविरुद्ध समाचार लेखाएको आरोप पनि छ ।

त्यति मात्रै होइन एसएसपीले महामन्त्री गगन थापालाई पनि सूचनाहरू चुहाउने गरेको आरोप छ । एसएसपी केसीले आफ्नो स्वार्थका लागि अति नगर्न सुझाव आएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh