Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मोरङको तेतरियामा अवैध कौडा खेल सञ्चालन, प्रहरी मुकदर्शक र गृहमन्त्री बेखबर

मोरङको तेतरियामा अवैध कौडा खेल सञ्चालन, प्रहरी मुकदर्शक र गृहमन्त्री बेखबर

विराटनगर । विराटनगर महानगरपालिकासँगै जोडिएको ग्रामथान गाउँपालिकामा संस्थागतरूपमा अवैध जुवा खेल सञ्चालन हुने गरेको पाइएको छ । कोसि प्रदेशको राजधानी विराटनगरसँगै जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर -४ मोतिपुर र वडा नम्बर – ५ को तेतरियामा दैनिकरूपमा जुवा सञ्चालन हुने र त्यहाँ करोडौँको कौडा खेल हुनेगरेको पाइएको हो ।

जुवाका कारण पूरै गाउँ नै प्रभावित बन्दै गएको स्थानीयको गुनासो छ । धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारी समेतका ठाउँबाट खेलाडी बोलाएर अवैधरूपमा जुवा सञ्चालन हुुँदा समेत स्थानीय प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको र गृहमन्त्री नारायण काजी श्रेष्ठ समेत बेखबर रहेको स्थानीयको आरोप छ ।

जुवा सञ्चालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर एक / दुई किमिको फरकमा हुुँदा समेत प्रहरीले अनदेखा गर्दै हिँडेपछि जुवाले प्रश्रय पाएको स्थानीयको दाबी छ । केही महिना अगाडि उक्त जुवा खालबाट जुवा सञ्चालन गर्ने सञ्चालकदेखि केही खेलाडीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

तर पनि प्रहरीले सेटिङमा कुनै कारबाही नै नगरी उनीहरूलाई छोडेको स्थानीयको भनाइ छ । उक्त घटनापछि जुवा खेलले झनै ब्यापक रूप लिएको स्थानीयको गुनासो छ । महानगरभन्दा करिब १० किमि फरकमा सञ्चालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने हुुँदा खेलाडीहरूका लागि पनि सुरक्षित स्थान बन्न थालेको छ ।

स्रोतका अनुसार सुनसरी मोरङ सिचाइ आयोजनाअन्तर्गत सञ्चालनमा रहेको गा्रमथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवं हरीनगरा माहादेवकोल सिँचाइ योजनाका अध्यक्ष सुदिप कुुमार माझीले कौडा जुवाको खाल लामो समयदेखि सञ्चालन गर्दै आएका छन् ।

उक्त कौडा जुवा लामो समयदेखि सञ्चालन हुुँदै आएका कारण विराटनगरका व्यापारी तथा छिमेकी जिल्लाबाट आउने खेलाडीको व्यापक सहभागिता हुने गरेको छ ।

यसरी अवैधरूपमा सञ्चालन भएको जुवाका कारण गाउँको वातावरण नै धुमिल बनेपछि स्थानीयको विरोध सुरु भएको बताउन थालिएको छ ।

इलाका प्रहरी कार्यालय बेलवारी मातहत रहेको मोतीपुर प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको छ भने मोरङ जिल्ला प्रहरी कार्यालयलाई कोसी प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा सञ्चालन गरेको छ ।

प्रहरी चेनअफ कमान्डमा सञ्चालन हुने भएका कारण सबै घटनाको जानकार हुुँदा पनि प्रहरी मुकदर्शक भएर बसेपछि यो अवैध जुवाले व्यापक जरो गाडेको दाबी स्रोतले गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh