Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

बिपक्षी र केहि एनजीओहरुले मलाई बदनाम गर्ने षडयन्त्र गरियो : अध्यक्ष यादव

लहान । सिरहाको भगवानपुर गाउँपालिका प्रमुख उग्र नारायण यादव यतिबेला चर्चामा छन् । मृतक आमाको १३ औँ पुण्यतिथीमा आयोजित शुद्दिकरण भोजमा दलित समुदाय माथि विभेद गरेको आरोप यादव माथि लागेको छ ।

यही बिषयमा जनप्रभाव न्यूजले नेकपा ( एमाले)का सिरहा जिल्ला सचिव समेत रहेका यादवसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

तपाँईले आमाको १३ औँ पुण्य तिथीमा आयोजित शुद्दिकरण भोजमा दलितमाथि विभेद गरेको हो ?

यो सरासर गलत हो । म दलितको नेता हो । दलित समुदायकै घरमा खाएर , बसेर राजनीति गरेको हुँ । दलित हक अधिकारको लागि धेरै पटक लडाईँ लडेको छु । विधुत जडानको लागि होस् या मुर्ति सदगदमा गरिएको विभेद बिरूद्व म अग्र मोर्चामा बसेर लडेको छु । म कसरी दलित समुदायलाई विभेद गर्न सक्छु ?

भएको चाहिँ के हो त ?

हेर्नुस् भोजमा खास गरि भोजमा दलित समुदाय नै भान्से थिए । खाने कुरा देखि पानी बाँड्ने पनि दलित समुदाय नै थिए । ४ हजार भन्दा बढि आगन्तुक थिए । म पुजामा ब्यस्त थिएँ । जहाँ सम्म प्ले कार्डको कुरा छ , त्यो मैले नै हटाउन लगाएको हो । घर छेउको बाँस झ्याँगमा फालिएको थियो । त्यहीँ उठाएर फोटो खिचिए छ । म अनि मेरो पार्टीलाई बदनाम गर्न नियोजित षडयन्त्र गरियो ।

भोजमा विभेद भयो भनेर दलितहरू आन्दोलनमै उत्रिए त !

केही बिपक्षी र एनजिओहरूले आन्दोलन गरेको समाचारबाट जानकारी पाएँ । मैले विभेद गरेको भए भगवानपुरमै आन्दोलन हुनेथियो । सुन्दै छु जाहेरी दर्ता गर्न धनगडीको मान्छे गएको थियो रे १ जे होस् केही एनजिओले धन्दा चलाउने अबसर पाए । तर यो गलत हो ।

दलित आयोग पनि आयो नि हैन ?

हो दलित आयोगका प्रतिनिधीहरू पनि आउनुभयो । मैले स्थलगत अनुसन्धान पनि गर्नु भयो । भगवानपुरमा ४० प्रतिशत दलित समुदाय छन् । एकजनाले पनि उग्रनारायणले दलितमाथी विभेद गर्यो भनेर भन्यो भने म झुन्डिन तयार छु । भोजमा आयोजकहरूबाट गल्ति भयो होला । मैले क्षमा याचना गरिसकेको छु ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh