Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त

जुनियर प्रहरी अधिकृतहरुको दीक्षान्त

चितवन । नेपाल प्रहरीमा खुलेको नर्सिङ्ग कोटामा नाम निकाल्न सफल करिष्मा भरतपुरको नेपाल प्रहरी शिक्षालयमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिममा सर्वोत्कृष्ट बन्न सफल भइन् ।

९५ दिनसम्म चलेको तालिममा सहभागी भएका १३१ जनामध्ये उनी सर्वोत्कृष्ट बनेर दीक्षित भई कार्यक्षेत्रमा खटिएकी छिन् ।गत साउन १८ गतेदेखि चलेको प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१औं समूहको दीक्षान्त समारोहमा प्राविधिक समूहका महिला ४८ र पुरुष ८३ जना गरी कुल १३१ जनालाई नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले दीक्षित गरे ।

जुनियर प्राविधिक प्रहरी अधिकृतहरुको तालिममा इन्जिनियरिङ्ग समूहका प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरेर ७० जना, विधि विज्ञानका प्रहरी नायव निरीक्षक १६ जना, स्वास्थ्यका ३४ जना र केनाइनका प्रहरी सहायक निरीक्षक एक जना गरेर १३१ जना तालिम पछि दीक्षित भएका छन् ।इन्जिनियरिङ्गमा सञ्चार, सूचना प्रविधि र कम्प्युटर, इलेक्ट्रिकल ओभरसियर र सिभिल ओभरसियर पदमा प्रहरी नायव निरीक्षक र सहायक निरीक्षकहरूलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको शिक्षालयका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

उनका अनुसार तालिममा प्रहरी सहायक निरिक्षक गोपाल रम्तेल र प्रहरी नायब निरीक्षक सतिस थारु सर्वद्धितीय भए भने, प्रहरी नायव निरीक्षक अनुपा कुमारी तिवारी सर्वतृतीय, अध्ययन प्रथम प्रहरी नायव निरीक्षक सुनिता कटवाल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक विकासप्रसाद यादव, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रहरी नायव निरीक्षक मनोजकुमार राई, शारिरीक ब्यायाम प्रथम प्रहरी सहायक निरीक्षक दीपेन्द्र कटवाल र चाँदमारी प्रथम प्रहरी नायव निरीक्षक पवन ढकाल भए ।

उनीहरुलाई दीक्षान्त समारोहमा शिक्षालयका निर्देशक सन्दीप भण्डारीले सम्मान गरेका थिए । ४५० पूर्णाङ्क रहेको तालिममा ७० प्रतिशतभन्दा माथि ल्याउने १२२ जना र ख श्रेणी ल्याउने ९ जना रहेका थिए ।सहभागीहरुले आन्तरिक प्रशिक्षणमा प्रहरी ऐन,नियम तथा सुरक्षा निकायसम्बन्धी परिचय, प्रहरी सेवा कार्यक्षेत्र सम्बन्धी विषयवस्तु, मानवस्रोत तथा कार्यालय व्यवस्थापन, मूल्य शिक्षा तथा आध्यामिक शिक्षा दिइएको प्रहरी नायव उपरीक्षक एकनाराण कोइरालाले बताए ।

बाह्य प्रशिक्षणमा व्यबहारिक कवाज, शारीरिक तन्दुरुस्ती तथा आत्म रक्षा, योग, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, लामो तथा छोटो दूरीको हतियारबाट मस्केट्री, चाँदमारी अभ्यास तथा हाइकिङ्गसमेत गराइएको कोइरालाले बताए ।दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले पछिल्लो समयमा अपराधमा भित्रिएको प्रविधिले दिएको चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको भन्दैं त्यसमा प्राविधिक जनशक्तिको थप दक्षता आवश्यक भएको बताए ।

उनले जनताको शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिक सेवामा कति पनि विचलित नभएर जुट्न दीक्षितहरुलाई निर्देशन दिए ।शिक्षालयमा ४११ प्राविधिक जवान र प्रहरी अधिकृत असई ४३१ जनाको तालिम अहिले चलिरहेको छ । प्राविधिक जुनियर प्रहरी अधिकृतहरुका लागि ९५ दिन र साधारण प्रहरी अधिकृत तथा जवानहरुका लागि २६५ दिनको तालिम अवधि रहने गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh