Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आफ्नै नागरिकता र पासपोर्ट विवाद छानविन गर्न गृहमन्त्री रविले कस्तो भूमिका खेल्लान् ?

आफ्नै नागरिकता र पासपोर्ट विवाद छानविन गर्न गृहमन्त्री रविले कस्तो भूमिका खेल्लान् ?

काठमाडौं । अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।

चितवन-२ बाट चुनाव जितेका लामिछाने आज (सोमबार) उपप्रधान तथा गृहमन्त्री बनेका हुन् । उनले पदभारग्रहण गरिसकेका छन् । गृहमन्त्री लामिछानेविरुद्धको अवौध नागरिकताको मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनका अमेरिकी कागजातको विवरण माग गर्दै अमेरिकी दूतावासलाई पत्राचार गरिएको छ । तर अहिलेसम्म जवाफ भने आइसकेको छैन । उनविरुद्धको मुद्दा अगाडि बढाउन प्रहरीले दूतावासको जवाफ पर्खिरहेको छ ।

तर अब प्रहरी उनकै निर्देशनमा चल्नेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी गृह मन्त्रालय मातहत हुन्छन् । यस्तै उनले विवाद झेलिरहेको नागरिकताको सबै विषय गृह मातहत नै हुन्छ । जिल्ला प्रशासन कार्यालय पनि गृह मातहत नै हुने भएकाले आफ्नो मुद्दा हेर्ने सबै अधिकारीहरुलाई अब लामिछानेले नै निर्देशन दिनेछन् ।

गत मंसिर चार गते भएको प्रतिनिधिसभा निर्वाचनमा गृहमन्त्री लामिछानेले उम्मेदवारी दिएका थिए । मनोनयन दर्ता गरेर प्रचार थालेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीविरुद्ध उजुरी पर्यो । उनले दोहोरो नागरिकता लिएको भन्दै उम्मेदवारी खारेजीको माग उजुरीमा गरियो । उक्त उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले सात दिनको स्पष्टीकरण पनि सोध्यो ।

मंसिर ४ को निर्वाचन सम्पन्न भयो, लामिछानले लोकप्रिय मतसहित निर्वाचन जिते । निर्वाचन आयोगले लामिछानेमाथि परेको नागरिकता र पासपोर्ट कीर्ते विवाद आफूले हेर्ने क्षेत्राधिकार नभएको भन्दै गृह मन्त्रालय पठायो । अधिवक्ता युवराज सफलले गृह मन्त्रालयमा पनि उजुरी दिए ।

नागरिकता वितरण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गत पर्ने भएकाले त्यहाँ उजुरी गरिएको थियो । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । उक्त उजुरीलाई गृह मन्त्रालय नै अख्तियारले पठाएको थियो ।

सबैतिरबाट गृहमै जम्मा भएको उजुरीमा अनुसन्धान सुरु नै नहुँदा लामिछाने सोही मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । गृहमन्त्री भएपछि लामिछानेले आफू विरुद्ध दर्ता भएको उजुरी तामेलीमा पठाउँछन् वा थप छानविनका लागि अघि बढाउँछन् भन्ने प्रश्न अहिले उठेको छ ।

यही विषयबारे गृहमन्त्रीले पदभार ग्रहण गर्दा सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । उनले अदालति प्रक्रिया भएको अहिले आफू केही नबोल्ने भन्दै ओठे जवाफ दिए । उनले भने, ‘अदालति प्रक्रिया रहेकाले यस (नागरिकता) वियषमा अहिले म केही बोल्न चाहन्न । यसमा सर्वोच्च अदातलाई सहयोग गर्छु ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh