Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित, सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी महिला

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित, सर्वोच्च पदमा पुग्ने पहिलो आदिवासी महिला

काठमाडौं । द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उडिसाका ६४ वर्षकी मुर्मू भारतको सर्वोच्च पदमा निर्वाचिन हुने पहिलो आदिवासी महिला हुन् । भारतको सर्वोच्च पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

भारतीय जनता पार्टी (बिजेपी)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले मुर्मूलाई राष्ट्रपति उम्मेदवार बनाएको हो । त्यस समयमा मुर्मू झारखण्ड राज्यको गभर्नर थिइन् । तेस्रो चरणको मतगणना सम्पन्न  हुँदा नै उनले जीतका लागि आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकी थिइन् । लोकसभा तथा राष्ट्रियसभाका सांसद, प्रदेश विधायकहरुले राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।

मुर्मूले विपक्षी दलहरुको साझा उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। तेस्रो चरणको मतगणना समाप्त हुने वित्तिकै सिन्हाले पनि मुर्मूलाई जीतका लागि बधाई दिए । आदिवासी सन्थाल समुदाय मुर्मूलाई विपक्षी गठबन्धनका कतिपय दलले पनि समर्थन गरेका थिए ।

जीतका लागि आवश्यक पर्ने मत प्राप्त गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनको निवास पुगेर बधाई दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

निर्वाचनमा जम्मा ४७५४ मतदान भएको थियो । जसमा ५३ मत बदर भएको थियो । उनले २८२४ मत प्राप्त गरेकी हुन् ।

‘भारतले इतिहास लेखेको छ । १ अर्ब ३० करोड भारतीयले आजादी अमृत महोत्सव मनाउँदै गर्दा देशको पूर्वी भागको एउटा दुर्गमको आदिवासी समुदायमा जन्मिएको भारतीय छोरीलाई हामीले राष्ट्रपतिमा निर्वाचित गरेका छौं’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटगर्दै भनेका छन्  ‘यो अदभुत कार्यका लागि श्रीमती द्रौपदी मुर्मूलाई बधाई ।’

यस्तै उनी निर्वाचित भए लगत्तै नेपालबाट समेत राष्ट्रपति बिद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य राजनीतिक दलका शीर्ष नेता र बुद्वीजिवीहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।

२० जुन १९५८ मा मयूरभंज जिल्लाको बैदापोसीमा गाउँका मुर्मूको जन्म भएको थियो । उनको पति विरंचीनारायण टुडू गाउँका मुखिया थिए ।

स्नातकसम्मको अध्ययन गरेकी मुर्मूले कुनै समयमा उडिशा सरकारमा ‘क्लर्क’ थिइन् । राजनीतिमा आउनका लागि उनले सो पदबाट राजिनामा दिएकी थिइ्न् ।

उनी सिंचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर काम समेत गरिन् पछि उनी शिक्षण पेशामा समेत आबद्ध भइन् ।
उनी भाजपाको टिकटबाट सन् २००० देखि सन् २००९ सम्म दुईपटक उडिसा विधानसभामा निर्वाचित भइन ।
उनले उडिशाको मन्त्रिमण्डलमा समेत काम गरिसकेकी छन् । उनी दुई कार्यकाल विधायक र दुईपटक मन्त्री भइसकेकी छन् ।

सन् २००७ मा उनलाई उडिशामा सर्वश्रेष्ठ विधायकका रुपमा नीलकण्ठ अवार्ड प्रदान गरिएको थियो । उनको पति र दुई छोराको निधन भएको छ । उनको एक मात्रै विवाहित छोरी छिन् ।

जुलाई २५ मा नवनिर्वाचित राष्ट्रपति मुर्मूको सपथग्रहण हुनेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh