Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हाम्रो अनुहारमा हुर्किरहेका छन् किरा, ‘घर’ नै बनाइरहेका छन् : शोध

हाम्रो अनुहारमा हुर्किरहेका छन् किरा, ‘घर’ नै बनाइरहेका छन् : शोध

काठमाडौं । तपाईंको अनुहारमा लगातार घुन हुर्किरहेका छन् । राती ती घुनले तपाईंको अनुहारमा नै यौन सम्बन्ध स्थापित गर्छन् । आफ्नो जनसंख्या बढाउँछन् । टाउको छालामुनि छिराउँछन् । पुच्छर र अन्य अंग भने बाहिर निकाल्छन् । धर्तीमा भएका धेरैजसो मानिसको कहानी यस्तै नै हो ।

मानिस एउटा एक्लो जीव हो जसको अनुहारमा डेमोडेक्स फालिकुलोरम नामको घुन अर्थात् माइट्स बस्छन् । यी हाम्रो अनुहारको छालामा नै जन्मिन्छन् । हाम्रो छाला खान्छन् । त्यहिँ प्रजनन गर्छन्, त्यहिँ मर्छन् पनि ।

डेमोडेक्स फालिकुलोरम नामको घुनको पूरा जीवन तपाईंको मृत कोसिका खानमा नै बित्छ । यी मानिसमा यति निर्भर हुन्छन् कि कुनै अन्य जीवमा उनीहरु भर पर्नु नै पर्दैन । नयाँ अनुसन्धानबाट के पत्ता लागेको छ भने यिनीहरु सुरुवाती समय देखि नै मानिसकै अनुहारमा थिएनन् । पहिला यिनीहरु बाहिरी प्यारासाइट (एक्टोप्यारासाइट) थिए । जुन पछि आन्तरिक हिस्सामा समाहित भए र अब मानिससँग यिनीहरुले पारस्परिक सम्बन्ध निभाइरहेका छन् ।

करोडौँ वर्षदेखि हाम्रो अनुहारमा जिउँदो छन् यी प्यारासाइट

समय सँगै डेमोडेक्स फालिकुलोरम घुन मानिसको शरीरसँग घुलमिल भइरहेको देखिएको छ । यसका साथै यिनिहरु विकसित पनि भइरहेका छन् । अब यिनीहरु स्थायी रुपमा नै हाम्रो शरीरमा बसिरहेका छन् । वैज्ञानिकले अब यो घुनको जिनोम सिक्वेन्सिङ गरेको छ । यसमार्फत् यी जीवलाई मानिसको अनुहारको छाला किन मनपर्छ, यहाँ नै किन बस्छन् भन्ने जानकारी प्राप्त गर्न खोजिएको छ ।

Skin Mites That Mate on Our Faces at Night Are Slowly Merging With Humans https://t.co/JCW3rfEiti

— ScienceAlert (@ScienceAlert) June 22, 2022

मानिसको विकाससँगै यिनीहरुको पनि विकास भयो

इंग्ल्याण्ड स्थित युनिभर्सिटी अफ रिडिङ्गको इनभर्टिब्रेट बायोलोजिस्ट अलेजान्ड्रा परोट्टीले यी जीवको जिनमा असाध्यै धेरै परिवर्तन भएको जानकारी दिए । उनले भने, ‘यिनीहरुको शारीरिक संरचनामा पनि निकै परिवर्तन आएको छ किनभने यी छालाको प्वाल (रोम छिद्र) मा बस्छन् । यी छिद्रमा बस्ने भएकोले यिनीहरुको डिएनएमा पनि निकै परिवर्तन आइरहेको छ । उनीहरुको शरीर र व्यवहारमा पनि परिवर्तन भएको छ ।

अनुहारमा जन्मिने, यौन सम्बन्ध राख्ने र मर्ने, यत्ति मात्रै हो काम

डेमोडेक्स फालिकुलोरमको एउटै खाना मानिसहरुको अनुहारको छाला हो । यसको जीवन चक्र दुई हप्ताको मात्रै हुन्छ । यो जीवन उनीहरुले मानिसको अनुहारमा नै बिताउँछन् । यिनीहरु राती मात्रै रोम छिद्रबाट बाहिर निस्कन्छन् । छालाको चारैतिर टहल्छन् । साथी खोज्छन्, उनीहरुसँग यौन सम्बन्ध स्थापित गर्छन् । त्यसपछि चुपचाप आफ्नो रोमछिद्रमा सुरक्षित भएर बस्ने गर्छन् ।

अब अनुसन्धान भइरहेको छ – यसबाट मानिसलाई के फाइदा ?

यो घुनको लम्बाई एक मिलिमिटरको एक तिहाई हुन्छ । यसका स–साना धेरै खुट्टा हुन्छन् । एउटा मुख हुन्छ । यसबाहेक लामो पुच्छर जस्तो शरीर हुन्छ । यसमार्फत् यिनीहरु निकै सजिलै रोमछिद्रमा प्रवेश गर्न सक्छन् । त्यसपछि मृत कोसिका खान्छन् । अचम्मको कुरा के छ भने यसको शिकार कसैले पनि गर्दैन । यिनीहरु मानिसको अनुहारमा निकै आनन्दले आफ्नो दुई हप्ताको जीवन व्यतित गर्छन् । त्यसपछि मर्छन् । अब वैज्ञानिकले यसले मानिसलाई फाइदा पुर्याउँछ वा हानी हुन्छ भन्नेबारे अनुसन्धान गरिरहेका छन् । यो अनुसन्धान हालै मोलिक्युलर बायोलोजी एन्ड इभोलुसनमा प्रकाशित भएको छ ।

बीबीसी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh