Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरीकै मिलेमतोमा सर्लाहीमा व्यापक तस्करी

सशस्त्र प्रहरीकै मिलेमतोमा सर्लाहीमा व्यापक तस्करी

जनकपुरधाम । सर्लाहीको नेपालभारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ। सशस्त्र प्रहरी सर्लाहीको मिलेमतोमा सर्लाहीमा सीमा वारपार तस्करी फस्टाएको हो।

सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलोमतो र सर्लाही सशस्त्र प्रहरी बलका प्रमुखकै संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले नै एक रातमा लाखौँको सामान बरामद गरेपछि पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल सर्लाहीको संलग्नतामा सर्लाहीमा व्यापक तस्करी भइरहेको गुनासो बढेपछि मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरले वास्तविकता बुझ्न बाहिनी बाटै सशस्त्र प्रहरीको टोली परिचालन गरेपछि एकै रातमा २० लाख मूल्य बराबरको कपडा बरामद भएको छ। बाहिनीबाट आएको सशस्त्र प्रहरीको टोलीले सर्लाहीको विभिन्न नाकाबाट एक रातमा लाखौँको कपडा बरामद गरेपछि सर्लाहीका सशस्त्र प्रहरी प्रमुख र मातहतका युनिटको संलग्नतामा कपडा र अन्य सामानको तस्करी भइरहेको रहस्य खुलेको हो।

सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख एसपि भरत खनिया, छतौना बेसका इन्चार्ज सशस्त्रप्रहरी निरीक्षक सन्जीव तिवारी तथा बलरा उधोरण अर्नाहाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फणिन्द्र गोलेको मिलेमतोमा सर्लाहीको विभिन्न नाकाबाट तस्करी फस्टाएको हो।

सर्लाहीको बलरा, फेनहरा, अर्नाहा, मधुवनी, त्रिभुवननगर, बहादुरपुर लगातको नाकाबाट दैनिक लाखौँको मालसामान खुलेआम नेपालतिर तस्करी भइरहेको छ। भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ। बाहिनीबाट आएको सशस्त्रको टोलीले शुक्रबार रातिदुई बजेको समयमा १३ पोका कपडा र थप १५ लाखमूल्य बराबरका अन्य सामग्री बरामद गरेको छ।

लामो समयसम्म एउटै युनिटमा इन्चार्ज भएर बसेका सशस्त्र प्रहरी निरीक्षकहरुको नेपाल र भारत दुवै तिरका तस्करहरु सित उठबस हुने गरेको पाइएको छ। बलरा उधोरणका सशस्त्र प्रहरी निरीक्षक फणिन्द्र गोले गत तिस महिना देखी एउटै बिओपीमा इन्चार्ज रहेका छन्। यसै गरी छतौना बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्जीव तिवारी पनि २२ महिना देखि एकै ठाउँमा कार्यरत छन्।

सर्लाहीका स्थानीय तस्करहरु राम ईश्वर यादव, प्रभन्स साह कलावर, नागेन्द्र महतोसित सशस्त्र प्रहरी बलका इन्चार्जहरुको मिलोमतो रहेको छ। मासिक लाखौँ रुपैयाँ सशस्त्र प्रहरीलाई बुझाएर सर्लाहीका तस्करहरुले खुलेआम तस्करी गरिरहेका छन्।

सर्लाहीको बलरा नाकाबाट प्रभन्स साह, हिरालाल साह, रामेश्वर यादव, नागेन्द्र महतोले कपडाको कारोबार गर्ने गरेका छन् । यसै गरी बलाको उधोरण अर्नाहा नाकाबाट रोशनयादव र ममता बैठाको महिलाको समूहका साथै फेनहारा नाकाबाट सरोज यादव, लखिन्दर यादव, सुरेश यादवले पनि कपडाकै तस्करी गर्ने गरेका छन्।

सशस्त्र प्रहरीको संलग्नतामा नेपाल भारत सीमामा सर्लाही नाका भएर व्यापक मात्रामा तस्करी भइरहेको बारे सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रमुख एसपि भरत खनियालाई बुझ्दा तस्करी बारे अनभिज्ञता प्रकट गर्दै आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

यसै बिच छतौना बेसका सशस्त्रप्रहरी निरीक्षक सन्जिव तिवारीलाई तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेश कार्यालय बर्दिबास महोत्तरीमा तानिएको छ।

तस्करहरुले सर्लाहीको बलरा र अर्नाहा नाका भएर तस्करीको माल समान बरहथवा बजार सम्म ओसार पसार गर्दा नेपाल प्रहरीको बलरा, अर्नाहा, गडहिया डुमरिया हरकठवा र इप्रका बरहथवाको एसरियामा समेत स्थानीय सुरक्षाकर्मीलाइ मिलाएर तस्करीको माल समान निर्वाध रुपमा ढुवानी गरिरहेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh