Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विद्यार्थीमाथि छुरा प्रहार : अपराधीलाई सई यादव र गाउँपालिका अध्यक्षकै संरक्षण

विद्यार्थीमाथि छुरा प्रहार : अपराधीलाई सई यादव र गाउँपालिका अध्यक्षकै संरक्षण

लहान । सिरहाको नवराजपुर गाउँपालिका ४ का १५ वर्षीय किशोर रामरिझन यादवमाथि छुरा प्रहार भएको घटनाका आरोपीलाई सिमा प्रहरी चैकी झाझपट्टिका प्रमुख प्रहरी नायव निरीक्षक राजिव कुमार यादवले संरक्षण गरेको आरोप लागेको छ ।

स्थानीय विद्यालयको कक्षा १० मा अध्ययनरत यादवमाथि पुस २९ गते साँझ छुरा प्रहार भएको थियो । पिठ्यूमा छुरा लागेर गम्भीर घाईते उनको उपचार जिल्लामा सम्भव नभएपछि विराटनगर लगिएको थियो ।

विराटनगरमा उपचार पश्चात फर्केका उनका परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले अपराधीलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाएका हुन् । यादवका काका जागेश्वर यादवले भने- घटनामा संलग्न ६ जनामाथि प्रहरीमा उजुरी दिएका छौं । तर प्रहरीले उजुरी दर्ता गर्न मानेका छैन । दुई जनालाई पक्राउ गरेपनि छाडियो ।

उनले अपराधीलाई कारबाही गर्न प्रहरीले नचाहेकाले बाध्य भएर न्यायका लागि पत्रकार सम्मेलन गरेको बताए । उनले अपराधीलाई बचाउन प्रहरी नै लागेपछि आश्चर्य लागेको बताए । राजनीतिक दलको दबाबमा प्रहरी परेर अपराधीलाई संरक्षण गरिरहेको उनको गुनासो छ ।

पीडित विद्यार्थीका नातामा दाई पर्ने दिपेन्द्र यादवले नेपाली काँग्रेसका नेता र सोही पार्टीबाट निर्वाचित रहेको गाउँपालिका प्रमुख विश्वमोहन यादवले अपराधीलाई बचाउन लागिपरेको बताए । उनी भन्छन्- अपराधी जोही रहेपनि प्रहरीले कारबाही गर्नुपर्छ ।

छुरा प्रहारबाट घाईते यादव अहिले पनि नियमित औषधी खाइरहेका छन् । उनको पिठ्यूको घाउँ निको भएको छैन । उनी भन्छन्- नवराजपुरमै भोज खाएर दुई जना घर फर्किदै थिए । विद्यालय नजिक आएपछि अचानक ८र१० जना आएर मोटरसाइकलबाट उतारे । र सन्तोष नामको व्यक्तिले मलाई छुरा हान्यो । म बेहोस भएर त्यहीँ लडे । त्यसपछि के भयो, थाहा छैन ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिको चुनाव हुने भएकाले पुस २९ गते विद्यालयमा विद्यार्थीको नामांकन भइरहेको थियो । गलत ढंगले गरिरहेको नामांकनको विरोधमा मैले बोलेपछि विनोद यादव लगायतले धम्की दिएको थियो । त्यहीँ दिन ममाथि छुरा प्रहार भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh