Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सदस्य सचिव काफ्लेको सेटिङः नियम विपरीत नर्सिङ कलेजलाई भर्ना अनुमति

सदस्य सचिव काफ्लेको सेटिङः नियम विपरीत नर्सिङ कलेजलाई भर्ना अनुमति

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा सचिव रामप्रसाद थपलिया(हिजो सरुवा) र व्यवसायिक शिक्षा तथा तालिम परिषद(सिटिईभीटीका) सदस्य सचिव जीवनारायण काफ्लेको सेटिङमा ४१ निजी र ४ आंगिक संस्थालाई प्रविणता प्रमाणपत्र नर्सिङको भर्ना दिने निर्णय भएको खुलेको छ ।

गएको कार्तिक १७ गते बसेको परिषदको बैठकमा एजेण्डामा उल्लेख नभएको विषयलाई निर्णय गरी नर्सिङ भर्ना गर्न स्वीकृत दिएको खुलेको छ । सो बैठकमा नभएको एजेण्डालाई परिषदका बोर्ड सदस्य शिक्षा रहेका सचिव थपलियाले सदस्य सचिव काफ्लेसँग सेटिङ गरी भर्ना खोल्न स्वीकृत दिएको खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदा राष्ट्रिय खेलकुलद परिषदका सदस्य सचिव रमेश सिलवालको टिमसँग मिलेर अकुल कमाएको आरोप लागेका सचिव थपलियाले अहिले सिटिइभीटीका सदस्य सचिव काफ्लेको सल्लाहमा पीसीएल नर्सिङ कक्षा सञ्चालन गर्न सेटिङ गरेको खुलेको छ ।

‘परिषदको बैठकमा यो विषय उल्लेख भएकै थिएन, निर्णय हुँदा भर्ना खुला गर्ने विषय सार्वजनिक भएर आएको छ’–सिटिइभीटीका एक कर्मचारीले भने । उनका अनुसार सदस्य सचिव काफ्लेले मन्त्रीसँग कुरा मिलाएर आर्थिक लेनदेन गर्न सम्झौता गरी भर्ना खोल्ने निर्णय गरेका हुन् ।

परिषदको बैठकमा ऐजेन्डा नै नभएको विषय निर्णय भएको सुनेपछि हामी अचम्मित भएका छौं, परिषदका एक सदस्यले भने । राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ अनुसार पिसिएलमा भर्ना लिन नमिल्ने उल्लेख छ । तर सदस्य सचिव काफ्ले नै कलेज सञ्चालकसँग कुराकानी गरी सेटिङ गरी मन्त्रीलाई समेत दाम चढाउने सम्झौता गरी भर्ना खुला गरेको पाइएको छ ।

‘हैन भने किन परिषदको बैठकमा एजेण्डा बनाइएन, परिषदका एक सदस्यले भने । परिषदको निर्णयको माइन्युनमा क्लोजिङ हस्ताक्षर गर्ने अधिकार अध्यक्ष एवं मन्त्री र सदस्य सचिवलाई मात्रै छ । त्यही भएर विना एजेण्डाको विषयलाई सुटुक्क निर्णय गरी मन्त्रीको हस्ताक्षर गरी माइन्युट सदर गरेको पाईएको छ ।

हरेक सम्बन्धन र अनुगमन गर्दा रकम नलिइ नछाड्ने नियत भएका सदस्य सचिव काफ्लेले सचिव थपलिया र मन्त्री पौडेलसंग सेटिङ मिलाइसकेका छन् । पछिल्लो समय समन्धनमा चलखेल शुरु गरेका सदस्य सचिव काफ्लेले सचिव थपलियासँग पटक पटक कुरा गरी सेटिङ गरेका थिए । अधिकांस सम्बन्धन, अनुगमन, अप ग्रेडिङ गर्दा लेनदेनमा मात्रै ध्यान दिने सदस्य सचिव काफ्लेलाई परिषदका कर्मचारीले घुसिया सदस्य सचिव भनेर चिन्ने गरेका छन् ।

पिसिएल नर्सिङको भर्ना खोल्ने विषय कलेजसँग रकम लिने विषयमा सदस्य सचिव काफ्लेले आफ्ना भाइ नाता पर्ने रमाकान्त काफ्लेलाई प्रयोग गर्ने गरेका छन् । रमाकान्त काफ्ले स्तर निर्धारण शाखाका कर्मचारी हुन् ।

अर्का कर्मचारी खेम पोखरेल समेत रकम उठाउन सक्रिय छन् । उनले काफ्लेलाई आफूले सदस्य सचिव बनाएको र आफूले बनाएको सदस्य सचिवसँग सेटिङ गर्न सजिलो हुने भन्दै रकम उठाउन देश दौडाहामा लागेका छन् । दृष्टि साप्ताहिकबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh