Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीले गरे बिद्यार्थीलाई पोसाक तथा ब्याग वितरण

बारा । निजगढ नगरपालिका वडा नम्बर ७ घर भएका मनोज भारतीले पहिले चरणको लगडाउनमा कोरोना बिमा गराए । केही समयपछि कोरोना महामारी उनलाई समेत गस्त बनायो । कोरोनाबाट उनी बिस्तारै निको भए । निको भएको १ बर्षपछि उनले आफुले गरेको बीमा रकम प्राप्त गरे । रकम प्राप्त भएपछि भारतीलाई सो रकम आफ्नो निम्ती खर्च नगने निधो गरे ।

उनले सो प्राप्त रकममा कोही रकम थप गरेर गरिब बिद्यार्थीलाई पोसाक तथा ब्याग बितरण गर्ने सोचमा रहेकै बेला निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको श्री नेत्रोदय माध्यमिक विद्यालयमा करिब १०० जना छात्रछात्राहरु आर्थिक अभाबका कारण पोसाक लगाउन समेत मुस्किल रहेको भरतीले थाहा पाएपछि १०० जना भन्दा बढी बिद्यार्थीलाई पोसाक तथा ब्याग वितरण गरेका छन ।

उनी काठमाण्डैमा रहेको फिटवेल गार्मेन्टका संचालक समेत हुन । आफ्नै गार्मेन्टमा पोसाक तथा ब्याग निमार्ण गरेर बिद्यार्थीलाई करिब १ लाख ५० हजार बराबरको पोसाक तथा ब्याग वितरण गरेको भारतीले बताए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि आगामी दिनमा समेत सहयोग गर्ने बताए ।

विद्यालयले भारतीलाई सहयोग गर्न आग्रह गरेको थियो

विद्यालयले विद्यालयमा अध्ययनरत रहेका कुल ३८० जना विद्यार्थीहरुबाट न्यून आय भएका असहाय, विपन्न, मजदूर परिवारका १०० भन्दा बढी विद्यार्थीहर छनोट गरेर भारतीलाई सहयोग गर्न आग्रह गरकेको विद्यालयका प्रधानाध्यापक एक बहादुर रस्तानी मगरले बताए ।कोरोना बीमा बापतको प्राप्त रकमबाट भारतीले बिद्यार्थीलाई पोसाक तथा ब्याग वितरण कार्याक्रममा समाजसेवी मनोज भारतीलाई उनकी आमा साबित्री भारतीले धन्यवाद भन्दा साबित्री भारतीका माईला छोरा मनोज भारती भाबुक भएका थिए । आमाको समाजसेवाबाट प्रेरणा पाएर आफुपनि समाजिक कार्यमा लागेको भातरीको भनाई थियो सो छोराको भनाईले आमालाई समेत निकै प्रभाब परेको साबित्री भारतीले बताईन । उनले छोरालाई पटक पटक धन्यवाद दिएकी थिईन ।

गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँमा आफ्ने तर्फबाट केही रकम थप गरीे गृहस्थलकै १०० जना भन्दाँ बढी न्यून आय भएका असहाय, विपन्न, मजदूर परिवारका विद्याथीहरुका निम्ती कोरोना बीमाको रकम खर्च गरेर भारतीले उदाहणीय कार्य गरेको निजगढ नगरपालिकाकी उपप्रमुख लिला देवी लामाछाने खनालले बताईन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस किसिमको सहयोगले अझ बढी अध्ययन गर्ने हौसला मिल्ने बताईन् ।

यसअघि भारतीले विभिन्न स्थानमा गरिव, असहाय र विपन्नहरुलाई सहयोग गर्दै आएका छन । गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस किसिमको सहयोगले अझ बढी अध्ययन गर्ने हौसला मिल्ने बतार्ईएको छ ।फिटवेल गार्मेन्टका प्रोपाइटर तथा युवा समाजसेवी मनोज भारतीद्वारा विध्यालय पोसाक तथा ब्याग वितरण गरेका छन् । आफुले कोरोना इन्स्योरेन्स गरेको र आफुलाई कोरोना पोजिटिभ भएर इन्स्योरेन्स रकम पाएकोमा सोही रकममा थप रकम जोडि उक्त सामाग्री वितरण गरेको बताए ।

नेत्रोदय मा.वि. निजगढ -७ मा अध्ययनरत गरिब तथा जेहेन्दार करिब १०० जना भन्दा बढि छात्र -छात्राहरूलाई अभिभावक तथा विध्यार्थिका माझ आफू स्वयं उपस्थित भैइ एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरेका हुन। समाजमा रहेका दिन दु:खिहरुलाई यसरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न पाउँदा आफु निकै खुशी भएको पनि भारतीले बताए। यो भन्दा अघि पनि गाउँ समाजमा विभिन्न क्षेत्रमा धेरै सहयोगहरु गरिनै रहेका उनले अगामि दिनमा पनि आफु गाउँ सामाजका लागि हरेक किसिमले समाजसेवा गरिरहने समेत बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh