Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कम्युनिष्ट एउटा भ्रम, नारा र अन्धकार थियो, जसको पर्दाफास भयो : बरिष्ठ नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टी एउटा भ्रम, नारा र अन्धकार मात्रै रहेको बताउदै उनीहरुको पर्दाफास भएको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर–१३ कार्यसमितिले आज (मंगलबार) चितवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दुई तिहाई भन्दा बढी मत दिएर ‘पाँच वर्ष देशमा शासन गर र देशको काँचुली फेर’ भनेर पठाएको भएपनि कम्युनिष्ट पार्टी एउटा भ्रम, नारा र अन्धकार भएका कारण अहिले पतनको श्रृङ्खला सुरु बताए ।

अहिले नेपालमा पनि कम्युनिष्टहरुको पर्दाफास हुदै गएको बताउदै पौडेलले विश्वबाटनै कम्युनिष्टहरु बिस्तारै लोप हुदै गएका कारण कम्युनिष्टका कुरा पत्याउने दिन सकिएको जिकिर गरे । पौडेलले कम्युनिष्ट भनेको मानिसको बिज्ञान, संस्कृति, प्रकृति र सिद्धान्तसँग मिल्ने कुरा नभएको र जबरजस्ती ल्याइएको बिचार भएकाले सो कुरा बैज्ञानिक खालको नभएको बताए ।

‘नेपालमा राजसंस्था थियो त्यो पनि सकियो’ भन्दै पौडेलले कम्युनिष्ट पनि बिस्तारै पतनको बटोमा लागेपछि एउटा सत्य भनेको कांग्रेस मात्रै भएको जिकिर गरे । उनले कम्युनिष्टहरु जसरी हुन्छ सत्तामा पुग्ने अनि भ्रष्टचार गर्ने तथा भ्रष्टाचार गरेको पैसाबाट सदैब सत्ता कब्जा गर्ने ध्याउन्नमा हुने बताउदै कम्युनिष्टका कुरामा कसैले बिश्वास गर्न नहुने बताए ।

पौडेलले संवैधानिक परिषदको ऐनलाई जथाभावी मोडेर केही ब्यक्तिले सेटिङ्ग गरेका कारणले नै अदालतले अहिलेको अवस्था भोग्नु परेको बताए । उनले यही अवस्था रहे देशमा संवैधानिक संकट निम्तिने धारणा ब्यक्त गरे ।

उनले १३ औं महाधिवेशनको गल्ती कांग्रेसले भोगिरहेको बताउदै अहिले १४ औं महाधिवेशन चलिरहदा ढाकछोप गर्ने बेला नभएको बताए । २००७ सालदेखि लड्दै आएको कांग्रेस गत निर्वाचनमा ३० प्रतिशतमा खुम्चन पुगेको बताउदै पौडेलले पार्टी सभापति देउवालाई संकेत गर्दै नेतृत्व सही नभएकालेनै यस्तो परिणाम आएको बताए ।

उनले सिद्धान्त, संघर्ष र नेताको ईतिहास हुदैमा सदैव जनताले पत्याउँछन्, भन्ने नहुने बताउदै पार्टीभित्र विकृति भएकै कारण गएको निवार्चनमा हार ब्यहोर्नु परेको बताए । १० वर्षसम्म पनि भातृ संगठनको निर्वाचन हुन नसकेको बताउदै पौडेलले सबै भातृ संगठन कमजोर हुनुमा त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउदै सो बिषयमा आन्तरिक छलफल आवश्यक रहेको धारणा ब्यक्त गरे ।

उनले पार्टीलाई रुपान्तरण गर्दै एकता आवश्यक रहेकाले आफूले राखेका दुई–तीन वटा एजेण्डा मिले आफू मिलेर अगाडि बढ्न तयार रहेको बताए । पाटीमा न्याय, पारदर्शिता चाहिने बताउदै पौडेलले समयबद्ध भएर सबैले काम गर्न आवश्यक रहेको बताए । उनले मिले भनेर देखावटी मेलमिलापले मात्रै पार्टीमा केही हुन नसक्ने बताए ।

१४ औं महाधिवेशन परीक्षाको घडी भएको बताउदै पौडलेलले गुटबन्दी र ब्यक्ति पूजामा लाग्नु भन्दा पनि कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने धारणा ब्यक्त गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh