Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलिको विकल्प प्रचण्ड हो, अरु हुन सक्दैन – प्रभु साह

जन प्रभाब-सम्बादाता / २०७७ बैशाख २५ गते.

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलिको विकल्प प्रचण्ड हो, अरु हुन सक्दैनः प्रभु साह
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरसंघर्ष र विवाद बारे नेता प्रभु साहले मुख खोलेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवं सांसद प्रभु साहले द्वन्द्व होईन एकतालाई रोज्न नेताहरूलाई आग्रह गरेका छन् ।

नेकपा भित्रको विवादबारे उनलाई सोध्दा नेता साहले वर्तमान संकटपूर्ण स्थितिमा एकताको प्रतिक बन्दै मुलुकमा बढ़दो आर्थिक संकटको सामना गर्न तिब्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन् ।

‘अबको प्रधानमन्त्री को त ? माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड वा अरु कोही ?’ भन्ने प्रश्नमा नेता साहले प्रधानमन्त्रीको विकल्पमा जानै परे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नै छैन ।’

अहिले विश्व नै कोरोना भाइरसको महामारीसंग जुधिरहेको बताउँदै उनले नेपालमा समेत कोरोना भाइरसका कारण देशले ठूलो आर्थिक गिरावटको सामना गरिरहेको बताए ।

‘अहिलेको अवस्थामा द्वन्द्व र अस्थिरता हैन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ । अस्थिरता निम्तिने कुनै काम हाम्रो प्राथमिकतामा हुनुहुँदैन । स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ’ नेता साहले भने, ‘तर यदि सरकारको विकल्प नै खोज्नुपर्ने हो भने उपयुक्त विकल्प प्रचण्ड मात्र हो, अरु कोही एबीसीडी हुन सक्दैन ।’

व्यक्तित्वको हिसाबले प्रचण्ड कमरेड कुशल रहेको बताउँदै उनले दुई पार्टी बीचको एकता प्रक्रियाको हिसाबले पनि आलोपालोको समझदारी कार्यान्वयन गर्ने र वरियताको कोणबाट पनि पार्टीका दुई अध्यक्षमध्ये एक भएकाले निर्विकल्प प्रचण्ड मात्र रहेको दावी उनले गरे ।

नेता साहले अवसरवादले टाउको उठाउदै गएकोप्रति आक्रोश पोख्दै भने, ‘अहिले कयौं अवसरवादी नेताहरु द्वन्द र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न उद्धत छन । देशको संकटपूर्ण स्थितिका बेला टाउको उठाउने र आफ्नो स्वार्थपुर्ति गर्ने जुन प्रयास हुँदैछ, त्यो ठुलो खतरा हो । यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन । त्यस्तो भएमा देश बर्बाद हुन्छ ।’

मधेशमा सबैभन्दा बलिया तथा प्रभावशाली कम्युनिष्ट नेताको रुपमा स्थापित साह सकेसम्म सहमति बनाएर पार्टी र देशलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । अहिले सबैको ध्यान पूर्ण रुपमा कोरोना भाइरस नियन्त्रण र आर्थिक विकासमै केन्द्रित गर्न उनले सुझाव दिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh