Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मेयर साहको निर्देशनमा नागरिकमाथी प्रहार, लहान तनावग्रस्त

लहान । विकास निर्माणप्रति सबैको मनसाय सकारात्मक नै रहन्छन् । तर, बर्षोदेखि गरिखादै आएका व्यक्तिलाई रोजीरोटी मारिदिएपछि आक्रोशित हुनु स्वभाविक नै हो । आज यस्तै अवस्था सृजना भएको लहान ५ स्थित हाटबजारमा गरिखादै आएका सयौं घरपरिवारलाई लहान नगरपालिकाका मेयर मुनी साहले बेसहारा बेरोजगारको खाडलमा जाक्दैछन् ।

जहाँ नगरपालिकाले हाटबजारमा रहेको घरटहरा हटाउँदा भत्काउँदा अर्को व्यवस्था गरि मात्रै तोडफोड गर्ने सम्झौता गरेका थिए । अर्कातर्फ अदालतको निर्णय विपरित तथा सम्झौता भंग गरि असोज १२ गते लहान नगरपालिकाका मेयर मुनी साहको निर्देशनमा दर्जनौ नागरिकमाथी नगर प्रहरीले कुटपिट गरेका छन् । नगर प्रहरीको लाठी प्रहारबाट गुडिया खातुन, रामऔतार शर्मागरी दर्जनबढीको हातखुट्टा टाउँकोमा गम्भिर चोट लागेको छ ।

प्रहरीको प्रहारबाट बालबालिका र महिला समेत घाईते भएका छन् । अधिकाँशको टाउँकोमा प्रहार गर्दा दर्जनौ टाँका लागेको एकीकृत समाजवादीका नेता सत्यनारायण यादवले बताए । आज विहान नगर प्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरीको संरक्षणमा लहान ५ स्थित रहेको हाटबजारको घरटहरा भत्काउँदा स्थानीयवासीसहित चार राजनीतिक दलका प्रतिनिधिले प्रतिकार गरेका थिए । हामी विकास विरोधी होइन्, जनताको रोजीरोटीको व्यवस्था गरेर भत्काउँने बनाउँने काम गरेको भए प्रतिकार गर्ने आवश्यकता नै छैन । हामी विकास निर्माण कार्यको स्वागत गर्छौ नेपाली काँग्रेसका लहान नगर समितिका अध्यक्ष सुनिल महतोले बताए ।

विकास हामीलाई चाहेको छ , आज ४० बर्षदेखि गुजरा गरिरहेका त्यस हाटबजारका मानिस अब वेरोजगार हुने अवस्था पुगे । यिनीहरुको व्यवस्थापन गर्न नगरप्रमुखको दायित्व हो की होइन ? जहाँ रोजगारी दिनुपर्ने हो तर, मेयर मुनीले बेरोगार बनाउँने गरेकोले प्रतिकार गर्न बाध्य भए लहान उद्योग वाणिज्य सँघका अब्दुल करिमले बताए ।

नेकपा माओवादी नेता सुरेन्द्र साहले मेयर मुनीले आफ्नै घरको पछाडि रहेको सार्वजनिक जग्गा कब्जा गरेर राखेका छन् । त्यो सार्वजनिक जग्गामा व्यवस्थापन गरी यिनीहरुलाई रोजगारी दिएको भए हामी प्रतिकारमा उत्रिने कुनै बाध्यता नै छैन । मेयर जस्तोले जग्गा कब्जा गरेर जनतालाई दुःख दिनु लजास्पद हो साहले बताए ।

लहान नगरपालिकापक्षले अदालत आफ्नो ठाउँमा छ । त्यस हाटबजारका अधिकाँश घरटहरावालाको स्वीकृतीमा निर्माण कार्यको अगाडि बढाएको हो । प्रतिकारमा उत्रिएकालाई कुटपिट गर्नु हुँदैन्थ्यो । समान्य चोटपटक लागेको होला ।

नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर मुनी साहको कार्यवधी केही महिनामा सकिने भएपछि यो काम अधुरो नै रहने भएकोले हतारमा निर्माण विकास गर्नुपर्ने जरुरी रहेको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh