Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना प्रभावित विपन्न वर्गलाई राहत दिन समाजसेवी तथा कांग्रेसका नेता चौधरी आज भोटीयाटोलमा

लहान २३ , बैशाख । बिश्वमहामारी (कोभिड १९ ) कोरोना प्रभावित विपन्न वर्गलाई राहत दिन समाजसेवी महेश चौधरी र संगिता कर्माचार्य आज भोटीयाटोल पुगेका छन । सामाजिक संजाल र अनलाईनमा आज भोली चर्चामा आएका यि जोडी मंगलवार सिरहाको लहान नगरपालिका वडा नम्बर – १२ भोटीयाटोलका ४० बिपन्न घरपरिवारलाई राहत दएको छ । नेपाल ईन्सयोरेन्स लहानका प्रमुख नागेन्द्र साह , सलहेश फुलवाडी ईङ्गलिस वोडिङ्ग स्कुलका प्रिन्सिपल शिवकान्त चौधरी , एपलो ऊँ ईङ्गलिश बोर्डिङ्ग स्कुल लहान , युवा नेता भिखन चौधरीको बिशेष सहयोगमा अति विपन्न परिवारहरुलाई राहत सामग्री दिईएको हो ।

राहत समग्रीमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन प्रदान गरेको हो । यस अघि यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १३, १४, १६, १७, २४ लगायतका वडाका बिपन्न घर – परिवारलाई राहत वितरण गरिसकेको छ । राहत दिने क्रममा अनुभव सुनाउदै नेपाल महिला संघ कि केन्द्रिय सदस्य समेत रहेकी संगिता कर्माचार्यले वडा नम्बर १६ का बिपन्न परिवारहरु धेरै नै आर्थिक संकट भोगीरहेको सुनाईन ।

त्यहाँ खानेपानी र बिजुलीको समस्या रहेको उनले बताए । पाहाडै पाहाड प्रकृतीको हिसाबले रमाईलो ठाउँ हो , बिकासका पुर्वाधार नपुगेपछी त्याहाँका जनताहरु बढी लकडाउन प्रभाबित भएको उनले सुनाईन । बिपन्न परिवारलाई दैनिक छाक टार्न धेरै नै समस्या रहेको भन्दै त्यहाँ दोस्रो चरणको राहत दिने तयारी समेत गरेको समाजसेबी महेश चौधरीले बताएका छन । सहयोगी मनहरु र स्थानिय सरकारलाई त्यहाँ पुग्न युगल जोडीले आग्रह गरेका छन । बिपत्तको बेलामा कोई बिपन्न परिवारलाई दैनिक छाक टार्न समस्या परेको खण्डमा सिधा हामी दुई जोडीलाई सम्पर्क गर्न उनिहरुले आग्रह समेत गरेका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh