Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

म्याद गुज्रिएको मैदासहित मुन्डरा नियन्त्रणमा, प्रहरीलाई चुनौती दिँदै फेयर एण्ड लव्लीको कारोबार

लहान, २२ बैशाख । ईलाका प्रहरी कार्यालय लहानले म्याद गुज्रिएको खाद्यान्न विक्रीवितरणमा राखेको भन्दै लहानका नामुद व्यापारी पवन मुन्डरालाई नियन्त्रणमा लिएको छ ।
बजार अनुगमन टोलीले लहान ५ स्थित मुन्डराको गोदामबाट ट्रकमा लोड गरिरहेको अवस्थामा म्याद गुज्रिएको मैदा बरामद गरेको छ ।
प्रहरीले गोदाममा रहेको २८ बोरा म्याद गुज्रिएको मैदा बैशाख २१ गते साँझ सवा ६ बजे बरामद गरिएको छ । ५० केजीको २८ बोरा म्याद गुज्रिएको मैदासहित व्यापारी मुन्डरालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापाक्षेत्रीले बताए ।
डिएसपी थापाले लकडाउनको वेला शुपथ मूल्यमा सफा ताजा मालसमान पाउनुपर्ने । तर यस्तो अवस्थामा म्याद गुज्रिएका खाद्यान्न खपत हुन सक्ने र समानको कृत्रिम आभाव देखाएर अनुचित नाफा लिन सक्ने भएकोले कानुनी दायरामा ल्याउन नियन्त्रणमा लिएको बताए ।
वीरगन्ज खाद्य उद्योग प्रालि परवानीपुर पर्सा नेपालद्वारा उत्पादित राजहंस ब्रान्ड उच्चस्तरको मैदा आधुनिक मेसिनबाट उत्पादित भनिएको मैदा तीन महिना पहिले म्याद गुज्रिएको जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले बताए ।
अध्यक्ष अमात्यले म्याद गुज्रिएको मालसमान यो लकडाउनमा कम्पनीलाई फिर्ता गर्न राखिएको जिकिर गरेको छ । म्याद गुज्रिएको यो मैदा व्यापारीले नष्ट गर्न कम्पनीसँग पटक पटक छलफल गरिएको उनको दावी छ ।
व्यापारी मुन्डरा विगत लामो समयदेखि तेस्रो मुलुकको मालसमान सिमापारी पठाउँने कारोबार गर्दै आएका छन् । उनले मरिच, छोहरा, मटरलगायत तेस्रो मुलुकको मालसमान भारत निर्यात गर्दै आएका थिए । उनले सिरहाको झाझपटी, कचनारी, ठाडी, सप्तरी, सुनसरीको विभिन्न नाकाबाट प्रहरी प्रशासनलाई चुनौती दिँदै कारोबार गर्दै आएका थिए ।
सिरहामा कडाई गरेपछि मुन्डारले यस्ता तेस्रो मुलुकको मालसमानको वील विराटनगर, इनर्वालगायतको बजारमा आपूर्ती गर्ने भन्दै कोशी ब्यारेज नजिकको भन्सारबाट कारोबार गर्दै आएको थियो ।
भारतका कम्पनीले नेपालमा उत्पादन गर्दै आएका फेयर एण्ड लव्ली प्रहरी प्रशासनलाई चुनौती दिँदै भारतीय बजारमा पठाउँने मुन्डराको मुख्य कारोबार हो ।
मुन्डराको यस्ता कारोबारलाई सिरहामा अबरुद्ध हुन थालेपछि उद्योग वाणिज्य संघ लहानले पटक पटक प्रहरी प्रशासन, स्थानीय सरकारका जनप्रतिनिधि, सांसदहरुलाई भेला गराएको थियो ।
मुन्डराको कारोबारलाई बढावा दिन नेपाली काँग्रेसका केही साँसद र नेताहरु कसरत गरेको थियो । उता, काँग्रेसपक्षले पटक पटक गैरकानुनी कारोबार गर्ने मुन्डरालाई संरक्षण दिनुपर्ने आवश्यक नरहेको जिकिर गरेको छ ।
यता, मधेशवादी दलका केही नेता कार्यकर्ता मुन्डराको कारोबारलाई संरक्षण गर्ने भन्दै पार्टीमा अपनाउँन कसरत पनि गरेको थियो । मुन्डरा नेकपा विरोधी मानिएको भन्दै उनको कारोबारमा चफुचक्कर लागेको लहानका व्यापारीहरुको दावी छ ।
कुनै पनि गुणस्तरहीन, म्याद समाप्ती, बिल विजक नभएका, लेभल नभएका वस्तु ढाँटेर वा झुक्याएर विक्रि वितरण गरेमा २ देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने कानुनी प्रावधान छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh