Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओलीको नेतृत्व स्विकार गर्नुको विकल्प छैन – नेता महतो

जन प्रभाब / २०७७ बैशाख १८ गते .
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य हरिनारायण महतोले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई एक ढिक्का भएर सहयोग गर्नुपर्नेमा सार्वजानिक रुपमै विरोध गरेकोप्रती नेकपाका शिर्ष नेताहरुको आलोचना गरेका छन् ।
प्रेस सगंठन नेपालमा आवद् पत्रकारहरुसँगको भेटघाटमा नेता महतोले सकंटका बेला सरकारलाई सहयोग गर्नुको साटो शिर्ष नेताहरुनै सरकारको आलोचनामा उत्रिएकोप्रती आलोचना गरेका हुन् ।
पटपटक प्रधानमन्त्री बनिसकेका नेकपाका शिर्ष तहका नेता नै सरकारको विरुद्मा खुल्लामखुल्ला उत्रिनु दुखद कुरा हो , मिथिला नगरपालिकाको मेयर समेत रहेका नेता महतोको भनाई थियो , झलनाथ खनाल देखि लिएर माधव नेपालको नेतृत्वमा बनेको सरकारलाई केपीशर्मा ओलीले सहयोग गरेका थिए । अहिले भने ओली नेतृृत्वको सरकारको विरुद्मा तिनै नेता खुल्लामखुल्ला उत्रिएकाछन् । यो दुखद कुरा हो ।
नेता महतोले नेकपामा जनवादी केन्द्रीयता विरुद् शिर्ष तहकै नेता उत्रिएको समेत आरोप लगाए । उनले भने , हामीले जनवादी केन्द्रीयताको कुरा गरिरहँदा जनवादी केन्द्रीयताको विरुद्मा गएर आफ्नै पार्टीको अध्यक्षले नेतृत्व गरिरहेको सरकार विरुद् सार्वजानिक रुपमै अभिब्यक्ति दिँदै आएकाछन् । शिर्ष नेताहरु नै जनवादी केन्द्रीयता विरुद् उत्रिदा तल्ला तहका नेता समेत अराजक बन्ने खतरा बढेर गएको छ ।
शिर्ष नेताहरुलाई पार्टी भित्रको अन्तरविरोध आपसमा बसेर सुल्झाउन आग्रह समेत गरे । कोरोना सकंट विरुद् लडिरहेको प्रधानमन्त्री ओली नेतृत्व सरकारलाई सहयोग गर्नु पर्ने बेला बेमौसमी बाजा बजाएर सरकारको नेतृत्व परिवर्तन गर्न खोज्नु आम कार्यकर्ताको लागि दुर्भाग्य भएको उनले बताए ।
सकंटको बेला शिर्ष नेताले मात्रै नभएर आम नेताकार्यकर्ताले वर्तमान सरकारलाई सहयोग गर्न आवस्यक रहेको उनको भनाई थियो ।
कोरानाको सन्त्रास बढिरहँदा मिथिला नगरपालिकामा प्रदेश दुईमै नमुना क्वारेन्टाईन स्थापना गरेर चर्चामा आएका मेयर महतो प्रदेश २ मा नेकपाका जुझारु नेता मध्येका एक हुन् । यसअघि दुई पटक ढल्केवर गाउँपालिकाको दुई पटक अध्यक्ष बनिसकेका नेता मेयर मिथिला नगरपालिकाको मेयरमा अत्याधिक मत ल्याएर विजय भएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh