Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फेरिएका सभापति शेरबहादुर देउवा : प्रधानमन्त्री बन्न न सांसद किनबेच- न अपहरण गरे न भारतसँग बिन्ती

काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिकालाई लिएर अहिले धेरै हदसम्म सकारात्मक टिप्पणी भइरहेका छन्।

यसभन्दा अघि सत्ता र प्रधानमन्त्री हुन जे पनि गर्न सक्ने पात्रको रुपमा बदनाम देउवाले आफू माथि लागेको कलंक यसपाली पखालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै नयाँ सरकार बन्नको लागि मार्ग प्रसस्त भएको थियो। धेरैले आंकलन गरेका थिए कि सत्ताका माहिर खेलाडी देउवाले फेरी पनि आफ्नो ५० को दशकको रुप देखाउने छन्। र, ज्योतिषीको भविष्यवाणीलाई सार्थक तुल्याउदै फेरी प्रधानमन्त्री बन्ने छन्।

  • माहोल त ५० को दशकको जस्तै थियो तर यसपाली देउवा फेरिएका थिए।

जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउन सकिने स्थिति थियो। चाहे भए देउवाले नसक्ने कुरा थिएन तर उनले त्यसो गर्न चाहेनन्।

त्यति मात्र होइन सत्ता गठबन्धन जोगाउनको लागि नै सत्तारुढ दल एमालेको केपी समूहले विभिन्न प्रदेशहरुमा त्यस्तै किसिमका हत्कण्डा मच्चाइ रहेको थियो। चाहे त्यो लुम्बिनीमा जसपाका सांसदलाई प्रलोभनमा पारेर हुन्छ कि गण्डकीका जनमोर्चाका सांसदलाई प्रभावित पारेर हुन्छ, सत्ताको लागि घृणित खेल चलिरहेको नै थियो।

यस्तै खेल धेरैले देउवाबाट पनि आश गरेका थिए। किनकी देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता घटना दर्ज छन्।

तर देउवाले ५० को कालखण्डलाई दोहोरिन दिएनन्। प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फर्किन नदिएर देउवाले कांग्रेसले लोकतन्त्रको रक्षा गर्न सक्छ भन्ने किसिमको सन्देश दिए।

त्यसो त देउवा यति थोरै सिट संख्या सहित प्रधानमन्त्री हुन पहिले देखि नै चाहेका थिएनन्। उनि छिटो भन्दा छिटो चुनावमा नै जानु पर्ने बताउँदै आइरहेका थिए। तर कांग्रेस भित्रको रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन थापा लगायतका केही युवा नेताहरुको दबाबले प्रधानमन्त्री हुने रेसमा सहभागी भएका थिए।

यसपाली पार लाग्दैन भन्ने थाहा हुँदा हुँदै पनि देउवाले पार्टी एकताको लागि प्रधानमन्त्रीको लागि अघि सरे। देउवाले खुट्टा मात्र टेके भने प्रधानमन्त्री बनाइदिन्छौ भन्ने पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री त बनाउन सकेनन् तर अन्तिममा ‘जोक्कर’ भने बनाए। धन्न देउवाले अवाञ्छित तरिकाहरु अपनाएनन् र कांग्रेसको शाख जोगियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh