Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आईजिपी खनालबाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जानलागेका एपीएफ टोलीको विदाई

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत छैटौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक विदाई गर्नुभयो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मिशन ईलाकामा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सद्भावना दुतको रुपमा रहेर फौजी संस्कार र सामुहिक भावनाकासाथ उच्च व्यावसायिकता प्रदर्शन गरी राष्ट्र, संगठन र नेपालीको नाम उच्च हुने गरी कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने बताउनुहुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न बिश्वव्यापी रुपमा अपनाईएका मापडण्डको पालना गरी आफु सुरक्षित र सचेत भएर शान्ति सुरक्षा कायम राख्ने कार्यमा कृयाशिल रहन मिशन टोलीलाई निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विगतमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी चेन अफ कमाण्ड र अनुशासनमा रहेर गरेको विशिष्ट कार्यसम्पादनले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको शिर उच्च रहेको स्मरण गर्नुहुँदै मिशन ईलाकामा रहँदा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै यूएनबाट प्राप्त म्याण्डेटभित्र रहेर उत्कृष्ट कार्यसम्पादन गरी प्राप्त भएको अनुभव भोलीका दिनमा स्वदेशमा समेत प्रयोगमा ल्याउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषाधर्म लिंग नभनी विश्व शान्तिस्थापनार्थ कार्यमा जुट्न त्यसैअवसरमा सो टोलीलाई निर्देशन दिनुभयो । कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठको कमाण्डमा बैशाख ६ गते साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको सो टोलीमा १६ जना सिनियर अधिकृत, ३७ जना जुनियर अधिकृत र १३७ जना एनसीओज गरी कूल १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh