Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सीमा नाकामा इन्स्पेक्टर बस्ने सशस्त्रका ७४ बीओपीसँग चारपांग्रे सवारी त परको कुरा मोटरसाइकल समेत छैन

काठमाडौं । देशको सीमा सुरक्षाको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाललाई दिइए पनि स्रोत–साधनको भने अभाव छ । सरकारले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने तर स्रोत–साधन उपलब्ध गराउन नसक्दा सीमा सुरक्षामा समेत प्रभाव पर्दै आएको हो ।

ओली सरकारले सीमा क्षेत्रमा ५०० बीओपी बनाउने योजना अघि सारेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार हालसम्म २१८ बीओपी स्थापना भएका छन् । चीनसँग जोडिएका नाकामा सात र अन्य बीओपी भारतसँग जोडिएका सीमामा छन् ।

बिओपी कमान्ड सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले गर्दै आएका छन् । एक बीओपीमा ३५ देखि ५० जनासम्मको जनशक्ति हुन्छ । केही स्थानमा ७० जनासम्म पनि छन् ।

७४ बीओपीमा चारपांग्रे सवारी त परको कुरा मोटरसाइकलसमेत छैन । जसले गस्तीलगायत आपत्कालीन समस्या आइपरे सशस्त्रलाई काम गर्न कठिनाइ हुने गरेको छ । भारती सुरक्षा बल भने स्रोत–साधनले भरिपूर्ण छ ।

सीमामा खटिएका सशस्त्र प्रहरीका अधिकारीहरु भन्छन्, “मोटरसाइकलसम्म नहुँदा कतिपय सूचना पाउँदा पनि हामी समयमा पुग्न सक्दैनौँ । एक बीओपीमा कम्तीमा एक गाडी र पाँच÷छसम्म मोटरसाइकल हुनुपर्ने हो । सीमा सुरक्षामा सरकार गम्भीर हुन जरुरी छ । यसका लागि पर्याप्त स्रोत–साधन चाहिन्छ ।”

कतिपय स्थानमा तस्करहरुले मोटरसाइकलमा गएका सशस्त्र प्रहरीका कर्मचारीमाथि आक्रमणको प्रयास पनि गरेको पाइएको छ । मोटरसाइकलमा दुईजना मात्रै हुने र तस्कर वा अपराधीको ठूलो समूह भए उल्टै प्रहरी असुरक्षित हुने खतरा रहेको सशस्त्रका अधिकारीहरु बताउँछन् ।

२४ बीओपीसँग मोटरसाइकल छ । १२० बीओपीसँग विभिन्न सवारी–साधन छ । ४० बीओपी सशस्त्रका आफ्नै भवनमा बसेका छन् भने बाँकी केही भाडामा, केही सरकारी भवनमा बसेका छन् । ६६ वटा बीओपी निर्माणका लागि टेन्डर भएको छ ।

चीनभन्दा पनि खुला सीमा भएका कारण भारतीय सीमा सुरक्षा चुनौतीपूर्ण मानिन्छ । भारतसँग नेपालको सिमाना एक हजार ८९० किलोमिटर जोडिएको छ । चीनसँग एक हजार ११४ किलोमिटर सीमा क्षेत्र जोडिएको छ ।

चीनतर्फ सीमित नाका भएको र भारतसँग दर्जनौँ नाकासँगै खुला क्षेत्र भएकाले जनशक्तिको उपस्थिति पनि बढाइएको हो । हाल सशस्त्र प्रहरीमा ३७ हजार ११६ जनाको दरबन्दी कायम छ । जसमा २५ सय बढी खाली छ ।

Tags: सशस्त्र प्रहरी
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh