Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

व्यवसाय र व्यवसायीलाई सशक्त बनाउन काम गर्छौ – महासेठ

धनुषा ब्यूरो । उद्योग वाणिज्य संघ जनकपुरधामको चुनावी माहोल तातेको छ । अध्यक्ष पदको लागि ४ जनाले उम्मेदवारी दिन कम्मर कसेर लागेका छन् । जनकपुर उद्योग वाणिज्य संघको निवर्तमान उपाध्यक्ष जितेन्द्र प्रसाद साह, महासचिव जितेन्द्र महासेठ, व्यवसायी विकास चौधरी र अनुरुध साह अध्यक्षको पदको आकांक्षी देखिएका छन् ।

उम्मेदवारहरुले व्यवसायीको हकहितको लागि सधै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी प्रचारप्रसारमा होमिएका छन् । चुनाव नजिकिएसँगै व्यवसायीहरु माझ उम्मेदवारी अनौपचारिक रुपमा घोषणा गरेकाहरुले आफ्नो भेटघाट बाक्लो बनाएका छन् । संघको ५४ औं वार्षीक साधारणसभा सम्पन्न भइसकेको छ । निर्वाचन यही चैत २८ को लागि तय भएको छ । चैत ९ गते उम्मेदवारी दार्ता हुनेछ । १२ गते सम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने प्रावधान राखिएको छ ।

यसपालि जनकपुर उद्योग वाणिज्य संघमा पाँच हजार २६ मतदाता रहेको छ । चुनावलक्षित गरेर यतिखेर सिगो व्यवसायी नयाँ नेतृत्व चयन गर्न अग्रसर देखिन्छ । उम्मेदवारहरु वस्तुगत क्षेत्रका आ–आफ्नै चुनावी मुद्दाहरूका साथ प्रतिस्पर्धीहरू चुनावी मैदानमा उत्रिएका छन् । प्रस्तुत छ, जनकपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचमा केन्द्रित रहेर निवर्तमान महासचिव तथा निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार जितेन्द्र महासेठसँग टुडे एक्सप्रेसकर्मी कमलेश ठाकुरले गरेको कुराकानीको सम्पादित अंश ः
  • कस्तो छ निर्वाचनको तयारी ?

निर्वाचनको तयारी भइरहेको छ । निमिनेशनपछि सक्रिय भएर औपचारिक रुपमा नै प्रचारप्रसार हुन्छ । अहिले पहिलो चरणको प्रचारप्रसार भइरहेकोे छ । तीन वर्षे कार्यकालको गुरु योजना बनाएर लक्ष्य तय गरिरहेको छु । घोषणापत्र बनाएर प्यानलसहिट छलफल भइरहेको छ ।
  • तपाईको उम्मेदवारी किन ?

व्यवसायीको हकहितको लागि । व्यवसायीको क्षमता अभिवृद्धिको लागि । बाहिरी पर्यटक र सेवाग्राही जनकपुर ल्याउनुको लागि । व्यवसायी र संगठनलाई सशक्त बनाउनको लागि । उदाहरणको रुपमा व्यवासयीहरुलाई कतिपय प्राविधिक कुराको ज्ञान छैन् । र व्यवासयीको जुन समस्या छ, वस्तुगत अनुसन्धान गरी हामी काम गर्छाै ।

  • व्यवसायीको समस्या र चुनौतीहरू के–के हुन् ?

विकासको क्रममा सडक निर्माणको लागि करिव ६ महिना यहाँको व्यवसाय बन्द भयो । अधिकांश पसलको स्टर भत्कियो÷ घर भत्कियो । त्यो भन्दा पहिले मेधेश आन्दोललमा पनि ६ महिना नै व्यपार बन्द भयो । र, कोभिड १९ ले पनि लामो समय नै बन्द भयो । जसले आर्थिक गतिविधि कम भयो । व्यवासायीको पुँजी ब्रेक भयो । ऋण थेग्न नसकेर कतिपय व्यवसायी पलायन नै भए । यसको प्रभावबाट व्यवसायी अझै अछुतो हुन सकेको छैन् । क्रमिक रुपमा सुधार हुन थालेको छ । कोभिडले अर्को चुनौती विकेन्द्रीकरणको सिद्धान्त थपियो ।

  • तर, व्यवसाय फस्टाउने अधारलाई तपाईहरुले वेवास्ता गर्नु भयो ?

वेवास्ता नै गरेका छैनन् । हामीले गर्ने काम गरेका छौं । सरकारको कार्यनव्यन पक्ष कमजोर हुँदा वेवास्ता गरेको देखिन्छ । कतिपय काम हुँदै छ । कोभिडले कतिपय काम गर्न ससेको छैन् । देशमा राजनीतिक अस्थितरताले पनि कतिपय काम भएको छैन् । राजधानी बनाउन, रेल सञ्चालन, जानकी मन्दिरलाई विश्व सम्पदामा राख्न र जनकपुर चुरोट कारखाना सञ्चालनमा तपाईहरु मौन हुनुहुन्छ नि ?

जनकपुरधामलाई स्थायी राजधानी बनाउनु पर्छ भनेर हामीले प्रदेश सरकार र प्रमुख राजनीतिक दलको पटक पटक ध्यानकष्र्ण गराएका छौं । उहाँहरुले सहमती जनाउनु हुन्छ । तर, कार्यनव्यन गर्न ढिलाई गरिराख्नु भएको छ । जानकी मन्दिरलाई पनि विश्व सम्पदा सुचिमा सुचिकृत गराउन हामीले सरोकारबला निकायलाई ज्ञापनपत्र नै बुझाएका छौं । चुरोट कारखाना सञ्चालनको विषयमा व्यवसायीको तर्फबाट म व्यक्तिगतरुमा तयार छु । अगामी दिनमा त्यसतर्फ ठोस कदम लिन्छौं । रेल सञ्चालको लागि पनि हामीले पटक पटक सरोकार बला निकायलाई झक्झकाउने काम गरेका छौं । उहाँहरुले कानमा तेल हालेर सुते झै गर्नु हुन्छ ।

  • अन्तयमा के भन्नुहुन्छ ?

म अध्यक्ष पदमा निर्वाचित भए भने उद्योगी व्यवसायीको हकहित, क्षमता अभिवृद्धि र संगठनलाई सशक्त बनाउने काम पहिलो प्राथमिकतामा हुन्छ । पूर्व अध्यक्षसहितको सहभागितामा विज्ञ टोलीको एउटा समिति गठन हुन्छ । एक्सन कमिटी हुन्छ । जसले व्यवसायीको कठिनाइलाई समाधानसंगै व्यवसायलाई प्रशिक्षण दिने काम गर्छ । पर्यटकलाई प्रर्वद्धन गरी आर्थिक गतिविधि बढाउनुको साथै एतिहासिक सम्पदाको संरक्षण गर्ने काम गर्छु । उद्योगीको लगानी सुरक्षित गर्न काम गर्ने छु । आफ्नै कार्यकालयमा तीन÷चार वटा उद्योग स्थापना गर्ने वातावरण बनाउछु । जस्ले लाखौलाई । रोजगारी दिनुको साथै यहाँको विकासमा टेवा पु¥याउछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh