
- एजेन्सी, फागुन २० गते बिहिवार ।।
- जनप्रभाव न्यूज
म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ ।
-
प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ ।

म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।
-
सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ ।
-
चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ ।



















