Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वीपी कोइरालाको खानेपानीका कारण संस्थान मर्जमा ढिलाई

  • धरान,फागुन १३ गते बिहिवार ।।

  • जनप्रभाव न्यूज

खानेपानी संस्थान धरान शाखा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विच भएको पानी आपूर्ति व्यवस्थापन कार्यको रेखदेख नहुँदा मर्मत कार्यको लागि ५० लाख रुपया खर्च हुने भएको छ । धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले संस्थान जिम्मा लिँदा वीपीको पानी व्यवस्थापनमा पनि जिम्मा लिनुपर्ने हुन्छ ।

जिम्मा लिनुअघि संस्थानको खानेपानी प्रणाली व्यवस्थापनको अध्ययन गर्दा वीपीको खानेपानी प्रणालीको दशौं वर्ष देखी मर्मत सम्भार नभएको पाइएको हो । वीपीमा पानी आपूर्ति गर्न छुट्टै प्रणाली छ । त्यो प्रणाली विग्रीएपछि मर्मत सम्भार नगरी संस्थानले धराबासीलाई आपूर्ति गर्ने खानेपानी कटौती गरे वीपीलाई आपूर्ति गर्न थालेको पाइएको हो ।

खानेपानी बोर्डका निर्देशक राजु पोखरेलका अनुसार वीपीको खानेपानी प्रणाली अध्ययन गरेका ४ जना इञ्जिनीयरले दिएको प्रतिवेदन अनुसार वीपीमा पानी आपूतिका लागि बनाइएको २ वटा पम्प पानी नआउने भएकाले प्रयोग विहीन अवस्थामा छ । पम्पघर भत्किएर खण्डहर बनेको छ । पानी तान्ने जेनेरेजटर, विद्युतीय प्रणाली लगायतका उपकरण खिया लागेर कबाडी भएका छन् । दुवै पम्प चलाउन तत्काल अल्पकालिन मर्मत खर्च ५० लाख रुपया लाग्ने उनले बताए ।

वीपीको खानेपानी प्रणालीको अध्ययन खानेपानी संस्थानका प्रमुख, बोर्डका दुई जना र प्रतिष्ठानका दुई जना इञ्जिनियर सहितको टोलीले गरेको हो । वीपीले संस्थानलाई बुझाउने दशौं लाख रुपया महशुलबाट त्यहाँको खानेपानी प्रणाली सञ्चालन गर्न छुट्टै १४ जना संस्थानका कर्मचारी छन् । तर खानेपानी जस्तो सम्बेदनशील कुरामा प्रतिष्ठान गैरजिम्मेवार रहेको र संस्थानले सर्वसाधारण लाई आपूर्ति गर्ने पानी कटौती गर्दै आएको पाइएको हो ।

संस्थान लाई बोर्डमा गाभ्ने कुरा फेरी उठेपछि उपमहानगरपालिकाले संस्थान र वीपी लाई त्यहाँको खानेपानी व्यवस्थापन र अवस्थाका बारेमा तत्काल ताकेता गरेको मेयर तिलक राईले नगरसभाको उद्घाटनका दिन सार्वजनिक रुपमा बताएका थिए । त्यस्को परिणाम स्वरुपमा इञ्जिनीयरहरुको टोलीले उपमहानगरपालिका लाई प्राविधिक प्रतिवेदन दिएको हो । प्रतिवेदनमा उल्लेख भएका प्रणाली पूनः निर्माण गर्न उपमहानगरपालिका र वीपी प्रतिष्ठानका विच मंगलवार छलफल भएको छ ।

मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, वातावरण महाशाखाका भेषराज घिमिरे, खानेपाी बोर्डका निर्देशक राजु पोखरेल र वीपी प्रतिष्ष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर, रजिष्ट्रार र प्रतिष्ठानका इञ्जिनियर विच भएको छलफलले बेकम्मा भएको प्रणाली लाई पूननिमार्ण गर्न सहमति कायम गरेको उपमहानगरपालिकाले जनाएको छ ।

छलफल प्रतिष्ठानको माताहतमा रहेका संस्थानले मर्मत नगरेका खानेपानीका संरचनाहरु मर्मत नभएका बुंदाहरुमा केन्द्रित थियो । निर्देशक पोखरेलका अनुसार प्राविधिक प्रतिवेदनमा उल्लेख भएका वुंदाहरु लाई अल्पकालिन रुपमा तुरुन्तै गर्नुपर्ने कामहरुको विश्लेषण पनि गरिएको छ । अल्पकालिन रुपमा इलेक्ट्रो मेकानिकल कामहरु र मर्मतका कामहरु गर्न ५० लाख रुपया लाग्ने अनुमान गरिएको छ । दिर्घकालिन रुपमा दुई वटा ट्यू वेल बनाउनै पर्ने देखिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh