Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यो भीडमा थिए कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवक

चैत ११ गते सीमामा रोकिएका नेपाली
धनगढी चैत २२ गते । कोरोना संक्रमित, कैलालीको लम्कीचुहा नगरपालिका ९ का २१ वर्षीय युवक चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको छ।
तस्बिरमा देखिएको यही भीडमा ती युवा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। लकडाउनका बेला, सीमामा पुगेका उनी सहितका ९९८ जनालाई १९ वटा बसमा हालेर सम्बन्धित स्थानीय तहमा पुर्याइएको थियो।
त्यो दिन, गौरीफन्टा नाकामा नेपाल आउनु पाउनुपर्छ भन्दै प्रहरीलाई ढुंगामुढा समेत गरिएको थियो। पछि, उनीहरुको नाम ठेगानासहितको रेकर्ड राखेर साँझ बसमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइन हुने शर्तमा पठाइएको थियो।
११ गते लम्कीचुहास्थित घरमै बसेका उनलाई दोस्रो दिन मात्रै क्वारेन्टाइनमा लगिएको लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताइन। ‘एक रात घरमा बसेका युवकले घरमा पनि कोरोना सारका हुन सक्छन्’, उनले शंका गर्दै भनिन्।
उनी सहितका ४४ जनालाई चैत १२ गते मात्रै लम्कीचुहा नगपालिका-९ मा रहेको सरस्वती माविमा राखिएको क्वारेन्टाइनका संयोजक तथा प्रतापपुर स्वास्थ्यचौकी इञ्चार्ज करिसिंह भुलले बताए। उनीहरुलाई घरघरबाट बोलाएर क्वारेन्टाइनमा राखिएको हो। ‘कसैलाई त घरमै बसेको पनि तीन चार दिन पनि भइसकेको थियो’, उनले भनिन्।
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण
पहिलो पटक नेपालभित्रै कोरोना सरेको पुष्टि : संक्रमितको संख्या ९ पुग्यो
विदेशबाट फर्किएका आफन्तबाटै परिवारमा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य शाखा प्रमुख बिसीले कोरोना पुष्टि भएका युवकमा कुनै पनि लक्षण भने नदेखिएको बताइन्। ‘क्वारेन्टाइनमा राखिएका ४४ जनाकै दैनिक स्वास्थ्य चेकजाँच, ज्वरो आदि नाप्ने गरेका थियौं’ बिसीले भनिन्। ‘उनमा कुनै पनि समस्या देखिएको थिएन। तर, उनलाई शनिबार बिहान एम्बुलेन्समार्फत् धनगढी लगिएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh