Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तासँग सेनाको युद्ध भैरब गणका कागजपत्र

  • काठमाडौं : मङ्सिर ११ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

नेपाल प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कालिमाटीको संयुक्त कारबाहीमा पक्राउ परेका ६ जना विप्लव समुहका कार्यकर्तामध्ये दुईजनाका साथबाट युद्ध भैरब गणका कागजपत्र बरामद भएको हो ।

परिसर स्रोतका अनुसार ७ मंसिरमा विभिन्न स्थानबाट प्रहरीले प्रेम चलाउने, तारा सञ्जेल, जीवन शाही, चन्द्र श्रेष्ठ, नवराज भट्ट र महेन्द्र सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीको नाममा युद्ध भैरब गण र सैनिक मुख्यालय जंगी अड्डाले जारी गरेका महत्वपूर्ण प्रमाण पत्र र कागजपत्र बरामद भएको हो ।

प्रहरीले जीवन शाहीका नाममा जारी भएको युद्ध भैरब गणमा सम्पन्न भिभिआइपी सुरक्षा तालिममा सहभागी भएको प्रमाणपत्र फेला पारेको हो । महासेनानी कलेन्द्र विक्रम लिम्बुको हस्ताक्षर र सैनिक छाप सहितको सो प्रमाणपत्र १ जनवरी २०१५ मा जारी भएको हो । प्रमाणपत्रको क्रमसंख्या नम्बर २५५८३४ रहेको छ ।

  • सैनिक मुख्यालयबाट जीवन शाहीका नाममा जारी भएको अनुभव पत्र ।

यस्तै शाहीका नाममा सैनिक मुख्यालय जंगी अड्डाको लेटर हेडमा जारी भएको अनुभव पत्र समेत बरामद भएको छ ।

४ मार्च २०१९ मा जारी भएको नेपाली सेनाको अनुभव पत्रमा उनले राजीनामा दिएको उल्लेख छ । पत्रमा उनले युद्ध भैरब गणमा कार्यरत रहेको र राजीनामा दिएको उल्लेख छ । सेनाको लेटर हेड र छाप रहेको सो पत्रमा शाहीको सैनिक नम्बर २६८९३९ उल्लेख गरिएको छ ।

आर्मी रेकर्ड अफिसबाट जारी पत्रमा महासेनानी सुरेशविक्रम कार्कीको हस्ताक्षर छ ।

प्रहरीले पक्राउ परेका श्रेष्ठ र शाही बिरुद्ध सरकारी छाप किर्ते दस्तखतमा मुद्दा अघि बढाएको छ । पक्राउ परेका अन्य चारजना चलाउने, सञ्जेल, भट्ट र सुनारका हकमा भने अभद्र ब्यवहारमा कारबाही भइरहेको परिसरले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh