Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मिश्र भन्छन्– बास्कोटाको भिडियो लिएर जापानबाट आउँदैछु

  • काठमाडौं : असोज २९ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

१७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो ।

तर, अहिलेसम्म मिश्र अख्तियारमा हाजिर हुन नआएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् । ‘मुद्दा अनुसन्धानमै छ,’ उनले भने, ‘हाजिर हुन भनिएका व्यक्ति अहिलेसम्म बयानका लागि आइपुग्नु भएको छैन ।’

बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्र अख्तियारमा हाजिर नभएपछि अनेकन अड्कलबाजी भएका छन् ।
विजय प्रकाश मिश्रले भिडिओको अडियो मात्रै सार्वजनिक भएको भन्दै अब अख्तियारलाई त्यसको भिडिओ नै बुझाउने दाबी गरेका छन्

अनलाइनखबरसँग सम्पर्कमा आएका मिश्रले आफू जापानमा रहेको बताए । मिश्रको भनाइ मान्ने हो भने उनी बास्कोटासँग भएको सम्बाद प्रमाणित गर्ने डिभाइस लिन जापान गएका हुन् ।

अख्तियारले ७ दिने सूचना जारी गरेपछि मिश्रले अख्तियारलाई लिखित रुपमा इमेल गरेर आफू जापानमा रहेको र केही समयमै फर्किने जानकारी गराएको बताएका छन् ।

‘मैले इमेलसहित र हुलाकमार्फत पनि अनुसन्धान अधिकृतलाई टेप प्रकरणको डिभाइस लिन जापान आएको जानकारी गराएको छु,’ उनले जापानबाट अनलाइनखबरसँग भने, ‘मेरो नेपाल फर्किन आगामी अक्टोबर १६ तारिखको टिकट छ । म डिभाइस लिएर आउँछु भनेर अख्तियारलाई जानकारी दिइसकेको छु । ’

मिश्रका अनुसार अख्तियारलाई जानकारी गराएर डिभाइस लिन उनी जापान गएका हुन् । कोभिड–१९ का कारण असहज अवस्थाले सहजै स्वदेश फर्किन नसकेको उनको तर्क छ । मिश्रले आफूसँग रहेको डिभाइस अख्तियारले नमागेको भए निकै पहिले नै वयान दिइसक्ने दावी गरेका छन् । उनले सो डिभाइसमा मन्त्रीसँग भएको सम्वादको भिडिओ नै रहेको दावी गरेका छन् ।

मिश्रले भिडिओको अडियो मात्रै सार्वजनिक भएको भन्दै अब अख्तियारलाई त्यसको भिडिओ नै बुझाउने दाबी गरेका छन् । ‘मान्छेले यो प्रकरणलाई ७०–७० करोड भनिरहेका छन्, तर यो ६ अर्बभन्दा बढीको भ्रष्टाचारको योजना हो,’ उनी भन्छन्, ‘लगानी बोर्डमा केबीए नोटासिसले बुझाएको लगानी प्रस्तावलाई आधार मान्दा सरकारले फ्रान्सेली कम्पनीलाई यो परियोजना दिएर ६ अर्ब सोझै भ्रष्टाचार गर्न लागेको खुल्छ ।’

२१ पुस २०७६ संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए । उनले जीटूजीका नाममा नीतिगत रुपमा भ्रष्टाचार हुन लागेको भन्दै अनुसन्धान गर्न माग गरेका थिए ।

‘मैले प्रधानमन्त्रीलाई नै भेटेर यो परियोजनामा ६ अर्ब भ्रष्टाचार हुन लागेको जानकारी गराएको थिएँ,’ उनले भने, ‘तर, जानकारी पाएको ७ दिन नबित्दै मन्त्रिपरिषद बैठकले फ्रान्स र जर्मनीका मध्ये उपयुक्त कम्पनीलाई दिने गरी सञ्चार मन्त्रालयलाई स्वीकृति दियो, फ्रान्सेली कम्पनीलाई दिने तय थियो, त्यसले देशलाई ठूलो हानी हुने भएपछि अडियो सार्वजनिक भएको हो ।’

मिश्र यो प्रकरणलाई त्यतिकै सेलाउन नदिने बताउँछन् । उनले आफूसँग भएका प्रमाणहरू अख्तियारमा पेश गर्ने बताए । यो प्रकरणपछि बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh