Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिमाबाट अपहरित ३ नेपाली महिला फिरौती बुझाएर अपहरणमुक्त

सिमाबाट अपहरित ३ नेपाली महिला फिरौती बुझाएर अपहरणमुक्त

आलोक यादव

लहान। नेपाल भारत सीमा क्षेत्रको दशगजामा बाख्रा चराउन गएका बेला अपहरित तीन नेपाली महिला भारु ४ लाख ५० हजार ( नेपाली ७ लाख २० हजार ) फिरौती बुझाएर अपहरणमुक्त भएकाछन् । सिरहाको दक्षिणी क्षेत्रमा पर्ने बरियारपटी गाउँपालिका वडा नम्बर – १ कचनारीका निर्सीदेवि यादव , सतनदेवि यादव र उम्दादेवि यादव जनही भारु १ लाख ५० हजारका दरले फिरौती बुझाएर अपहरणमुक्त भएका हुन् ।

निर्सिदेवि एकल महिला हुन् । बाख्रा चराउन गएका बेला सोमवार दिउँसो दशगजाबाट उनिहरुलाई बृद्धको हत्या आरोपमा भारतीय पक्षले अपहरण गरि मधुवनीको पिपराहीस्थित एक घरमा बन्धक बनाएका थिए । पिडित महिलाहरुका अनुसार दशगजा छेउमा रहेको भारत क्षेत्रको गहुँ खेतमा बाख्रा चराईरहेका उनिहरुलाई पिपराही निवासी जिवछा यादव र लालबावु साहले एक्कासी आएर पिपराही निवासी ६८ बर्षिय बृद्ध डोमी पण्डितको हत्यामा संलग्न भन्दै महिलाहरुलाई जर्वजस्ति पिपराही लगेर बन्धक बनाएका थिए ।

कचनारी गाउँका बासिन्दाको प्रमुख बजार पिपराही हो । दशगजाबाट ५० मिटर उत्तर नेपाल तर्फ कचनारी पर्छ भने दशगजाबाट करिव १ सय मिटर दुरीमा दक्षिण दिशामा भारतको पिपराही पर्छ । दिउँसो १२ बजे अपहरणमा परेका उनिहरुलाई फिरौती लिएर राती ८ बजे बन्धकमुक्त गरिएको अपहरित महिला सतनदेवि यादवले सञ्चारकर्मीहरुलाई बताईन ।

बाख्रा चराउन गएका तीन नेपाली महिला दशगजाबाट अपहरणमा परेको अपुष्ट घट्ना भाईरल भएपछि सञ्चारकर्मीहरुको समूह स्थलगत रिपोर्टिगंका लागि घटनास्थल पुगेको थियो । अपहरणमुक्त पछि पनि त्रसित अवस्थामा रहेका उनिहरुले अपहरण गर्ने ब्यक्तिको पहिचान भएपनि कानुनी कार्वाहीको लागि पहल गर्न डराई रहेका छन् । उनिहरु घट्नाबारे धक खोलेर बोल्न पनि सकिरहेका छैनन् ।

मृत्युलाई हत्या बनार्ईयो

प्रत्यक्षदर्शीका अनुसार सोमबार बिहान दशगजा सँगै जोडिएको खेतमा लगाईएको कोवि गोडिरहेका भारतको मधुवनी पिपराहीका स्थानिय ६८ बर्षिय डोमी पण्डित एक्कासी बेहोस भएर ढलेका थिए । मृतक बृद्का आफन्तजनका अनुसार टिबि र दम रोगले थलिएका उनलाई परिवारले घर बाहिर हिँडडुल गर्न रोक लगाएको थियो ।

बारी डुलेर आउँछु भनेर बिहान घरबाट निस्किएका उनि दिउँसो मृत अवस्थामा आफ्नै खेतमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युको खवर भुषको आगो झैँ फैलिएपछि मृतकका आफन्त र केहि छिमेकी घट्नास्थलमा जम्मा भएका थिए ।

मृतकका आफन्तले कालगतिले बृद्ध्को मृत्यु भएको बताईरहँदा छिमेकीहरु लालबहादुर साह र जीवछा यादव चाहीँ नेपालबाट बाख्रा चराउन र घाँस काट्न आउनेहरुले हत्या गरेको भनेर होहल्ला गर्न थाले र मृतक खेत छेउकै दशगजा क्षेत्रमा बाख्रा चराईरहेका निर्सिदेवि , सतनदेवि र उम्दादेविलाई जर्वजस्ति भारतको पिपराही पुर्¥याएर एक घरको कोठामा बन्धक बनाएका थिए । तीनै महिलालाई जर्वजस्ति पिपराही लान खोज्दा विरोधमा उत्रिएका कचनारीका ६५ बर्षिय शिवनारायण यादवले उनिहरुले आफूलाई समेत कुटपिट समेत गरेको बताए ।

प्रहरी चौकी कचनारीका असई भुषण सिंहले भारतको पिपराहीमा तीन नेपाली महिलालाई बन्धक बनाएको पुष्टी गरे । महिलाहरुलाई अपहरणमुक्त गराउन वरियारपटि १ पिपराहीका वडासदस्य सन्तोष राम , रामचन्द्र यादव , नागेश्वर यादव , शिवकुमार यादव लगायतले पहल गरेका थिए । जनही भारु १ लाख ५० हजारका दरले फिरौती बुझाएपछि राती ८ बजे हामी ३ जनालाई थुनेको कोठाको चावि खोलिदिएका थिए , पिडित सतनदेवि यादवले बताईन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh