Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना भाइरस खोपको परीक्षणका लागि नेपालले थाल्यो छलफल, प्रारम्भिक खर्च उत्पादकले नै व्यहोर्ने

  • काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
  • जनप्रभाब / सम्बादाता

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्व नै क्रियाशील बनेको छ । हालसम्म कोभिड नाइन्टिनको खोप प्रमाणित हुन सकेको छैन । तर, शक्ति राष्ट्रहरु खोपको परीक्षणमा लागिपरेका छन् ।

रुसले त खोप आन्तरिकरुपमा प्रयोगमै ल्याएको दाबी गरेको छ भने चीन पनि खोपको प्रभावकारिता नजिक रहेको बताउँदै आएको छ ।

विश्वका वैज्ञानिकहरु यतिवेला कोराना भाइरस विरुद्ध खोप विकासका लागि जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हालसम्म एक सय ७० भन्दा बढी वैज्ञानिकहरु खोप विकासमा लागिपरेका छन् ।

रुस, चीन, वेलायतको अक्सफोर्ड विश्वविद्यालय, अमेरिका लगायतका मुलुकहरु खोपको परीक्षणमा छन् । कतिपय मुलुक त खोप किन्ने होडमा पुगिसके ।

नेपाल के गर्दैछ ?

स्वास्थ्य अधिकारीहरुले नेपालमा कोरोना भाइरसका तीन वटा खोपहरुको चाँडै परीक्षण सुरु हुन सक्ने बताएका छन् । ती खोपहरुको परीक्षण अनुसन्धानको विश्वव्यापी मापदण्डहरु पालना गरेर मात्र सुरु हुने सरकारी अधिकारीहरुको भनाइ छ ।

नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षण हुन लागेको हो । खोपका लागि नेपालले प्रारम्भिक छलफल मात्र गरेको छ । खोपको प्रारम्भिक खर्च उत्पादकले नै व्यहोर्ने र जसलाई खोप लगाइन्छ, उसको अनुमतिमा मात्र हुने गरी छलफल अघि बढेको अधिकारीहरुको भनाइ छ ।

रुसले विकास गरेको खोपः

रुसले विकास गरेको खोप अगस्टदेखि नै सुरुमा स्वास्थ्यकर्मी र अक्टोबरदेखि सर्वसाधारणलाई दिइने बताइएको छ । नेपालमा पनि परीक्षणका लागि रुस सकारात्मक बनेको छ ।

तर, मानव परीक्षणको दुई महिनाभित्रै ल्याइएको ‘स्पुतनिक–५’ नामक उक्त खोपको सुरक्षा र प्रभावकारिताबारे भने कतिपय वैज्ञानिकहरूले शंका गरेका छन् ।

चीनले परीक्षण गर्दै गरेको खोपः

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–नाइन्टिन) अहिले त्यहाँ नियन्त्रणमा आएको छ । तर, चीनले खोपको विकासमा तीव्रता दिएको छ । विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन् ।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनले खोपको पहिलो प्राथमिकतामा नेपाल, अफगानिस्तान, पाकिस्तान र फिलिपिन्सलाई पनि राखिने आश्वासन दिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh