Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भिजिट भिसाको सेटिङमा को-को मुछिए ?

भिजिट भिसाको सेटिङमा को-को मुछिए ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनबाट हुने भिजिट भिसाको असुलीसम्बन्धि सेटिङको छानविन अन्तिम चरणमा पुर्याएको छ ।

भिजिट भिसाको सेटिङ मिलाउने समुहमा गैरआवासिय नेपाली संघ (एनआरएन) का नेता समेत मुछिएका छन् ।

मलेसिया बस्ने एनआरएन आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेमाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

अध्यागमनका तत्कालिन प्रमुख तिर्थराज भट्टराईसँग मिलेर सेटिङ मिलाउने ट्राभल व्यवसायी बालकृष्ण खड्काका न्यौपाने पार्टनर हुन्।

उनीहरुको ग्रिनलाइन र स्मार्ट होलिडेगरी दुई वटा ट्राभल एजेन्सी छ। एउटा मेनपावर कम्पनी पनि छ । भिजिट भिसामा विदेश पठाउने मुख्य गिरोह नै उनीहरु भएको अख्तियारको छानविनमा देखिएको छ ।

सहसचिव भट्टराईलाई गत ६ जेठमा अख्तियारले नियन्त्रणमा लिई छानविन थालेको थियो। जसक्रममा खड्काले नै उनलाई भिजिट भिसामा पठाउनेहरुको सूची ह्वाट्सएपमा पठाउने गरेको खुलेको छ ।

उनीहरुबिच आर्थिक लेनदेन भने उत्तरढोकाको एक रेष्टुरेन्टमा हुने गर्दथ्यो। त्यो खड्काले नै सञ्चालन गरेको रेष्टुरेन्ट हो । आयोगले भट्टराई पक्राउ परेकै दिन ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई पक्राउ गरेको थियो ।

भट्टराईले सुवेदी र पौडेलमार्फत पैसा लिएको खुलेको छ । भट्टराईको डायरीमा करोडौँ लेनदेनको प्रमाण पनि भेटिएको छ ।विदेश जानेहरुको काम भने न्यौपानेले समेत ल्याउने गरेको आयोगको छानविनमा खुलेको अख्तियार स्रोतले बतायो ।

न्यौपाने हाइड्रो व्यवसायी समेत हुन्। उनी विकास हाइड्रो नामक कम्पनीका पनि अध्यक्ष हुन् । स्रोतका अनुसार उनीहरुको सम्पत्तिको स्रोतमाथि पनि अख्तियारले छानविन थालेको छ ।

भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने अधिकार हाल अख्तियारलाई छ । सोही आधारमा उनीहरुको कालोधनमाथि छानविन सुरु भइसकेको छ ।

अख्तियारको अनुसन्धान अन्तिम चरणमा पुगेसँगै पहिलो चरणमा भट्टराई र उनका सहयोगीविरुद्ध मात्र मुद्दा चल्ने अख्तियार स्रोतले बताएको छ ।

विगतमा भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका अधिकृत विमल पौडेललाई गृहमन्त्री रमेश लेखकले आफ्नै सचिवालयमा राखेका कारण पौडेल पनि अख्तियारको छानविनमा तानिएका छन् ।

सहसचिव भट्टराईले गृह मन्त्रालयकै आडमा अध्यागमनमा भिजिट भिसाको असुली चलाएको आरोप लाग्दै आएको छ ।

News Desk

News Desk

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh