Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ’

‘संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित जनस्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले अहिले स्वास्थ्यमा लगानी एकदमै कम रहेको बताउँदै लगानी अभिवृद्धि गर्नुपर्ने बताए।

मन्त्री पौडेलले लगानी अभिवृद्धिको लागि आफू मन्त्रीभएदेखि तीनवटा प्रस्ताव अगाडि बढाउँदा पनि स्वीकृति नभएको गुनासो गरे।

‘संघीय र प्रादेशिक अस्पतालहरु जहाँ छन् तिनीहरु पूर्ण क्षमतामा सञ्चालन हुनुपर्यो। त्यसलाई आवश्यक पर्ने जनशक्ति उपलब्ध हुनुपर्यो। अहिले स्वास्थ्यमा लगानी एकदमै कम छ। ०४८ सालदेखि यसमा लगानी नै भएको छैन,’ उनले भने, ‘म मन्त्रीभएदेखि तीनवटा प्रस्ताव अगाडि बढाइएको हो तर स्वीकृति नै भएको छैन। आफूलाई त्यो ठिक लागे सहमत तर आफूलाई राम्रो नलागे त्यो गर्नै हुन्न भन्ने मानसिकता रहेछ। हामीहरुले स्वास्थ्य संस्थाहरु जनशक्तिको हिसाबले पूर्ण क्षमताले चल्न सक्ने बनायौं भने संकट व्यवस्थापनमा ठूलो सहयोग पुर्याउन सक्छ।’

मन्त्री पौडेलले दक्ष जनशक्तिमा र अस्पतालमा क्षमता वृद्धि गर्नु नै नागरिकलाई सेवा पुर्याउनु भएको भन्दै प्रभावकारी सेवा प्रदानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले नीतिगत स्पष्टता नहुँदा एउटा सरकार र अर्को सरकारबीच समन्वयात्मक भूमिकामा समस्या भएको बताए।

News Desk

News Desk

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh