Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहट । रौतहटका अधिकांश नाकाबाट चोरी तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको छ। सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन्।

प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ। साइकल र मोटरसाइकलमा तस्करीको सामान ल्याउने र सीमा वारि ल्याएपछि ठूलो ढुवानी साधनमा विभिन्न भागमा पठाउने गरिएको देखिएको छ।

लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, डुमरिया परोहा, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामग्रीको तस्करी गरी भारतबाट नेपाल र नेपालबाट भारत भित्र्याउने गरेका छन् ।भारतीय बजारबाट सर्ट–पाइन्टको कपडा, साडी, स्पेयर पार्टसहरु, खैनी, कुखुराको चल्ला, सेतो अण्डा, खाने तेल, चप्पललगायत दैनिक उपभोग्यका वस्तुहरु अहिले निर्वाध रुपमा नाकाबाट भित्रिने क्रम जारी छ। सशस्त्र प्रहरीकै अगाडिबाट तस्करी हुन थालेको छ। प्रहरीका घुमुवा र चौकी इन्चार्जले तस्करीको लाइन खोलिदिएका छन् । भारत र नेपालको खुला सीमानाकाको फाइदा उठाउँदै विभिन्न चोर नाकाबाट तस्करी भइरहँदा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैको मिलेमतोमा लाइन खोलिदिएका हुन् ।
सशस्त्र प्रहरीको संरक्षणमा सदरमुकामभन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरीबाट सबैभन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन्। लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको बताइन्छ। सदरमुकामभन्दा पूर्वपट्टी रहेको बेलबिछवा र सँगैको ब्रह्मपुरीबाट भारतीय गाउँ आदमबान र मुसाचकसम्म तस्करहरूले मदिरा लैजाने गर्छन्। महादेवपट्टी नाकाबाट तस्करीको लाइन पाउनेहरूमा सुरज , किशोरी , मोहनीवाली मुख्य छन । यिनीहरूले कपडाको ठूलो तस्करीको लाइन चलाएका छन् ।

बंकुल नाकाबाट बच्चेलाल खैनी ,रूपेश किराना , राजाबाबु कपडा ,मोतिम कुखुराको चल्लाले तस्करीको लाइन पाएका छन् । बेलबिछुवा नाकाबाट संजय , सुरेश , निरज , बिरेन्द्र , डाक्टर , मुकेश पट्टेल ,अनिल र रूपेशले प्रमुख रूपमा तस्करीको लाइन पाएका छन् ।गौर नाकाबाट तस्करीको लाइन पाउनेमा शत्रुधन , मनोज , किरणदेवीको कपडाको धन्दा प्रमुख रहेको छ । एउटै प्रज्ञापनपत्र देखाएर दुई–तीन चोटी मालसामान छिराउने कार्य गौर भन्सार नाकाबाट भइरहेको छ । ‘पहिला पोकापोकी तस्करी हुन्थ्यो, अहिले पिकअप र ठूल्ठुला सवारीसाधनको प्रयोगले तस्करी कार्यलाई रौतहटको नाम चलेका तस्करले बढावा दिएका छन्, त्यसमा नेपाल प्रहरी र सशस्त्रको साथ रहेको छ’, स्रोतको दाबी छ । सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् ।जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व संकलन कार्यमा प्रभाव परेको छ भने अर्कोतिर सुरक्षा निकायको प्रमुखको भूमिकामाथि प्रश्नचिह्न उठ्न थालेको छ ।

News Desk

News Desk

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh