Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विवादित वडाध्यक्ष चतुर्वेदी र पोखरेलमाथि पक्राउ पुर्जी जारी

विवादित वडाध्यक्ष चतुर्वेदी र पोखरेलमाथि पक्राउ पुर्जी जारी

वीरगन्ज  । पटक पटक विवादमा पर्दै आएका वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी र ट्रान्सर्पोट व्यवसायी बालकृष्ण पोखरेलमाथि मंगलबार पक्राउ पुर्जी जारी भएको छ ।

ज्यान मार्ने उद्योगमा पर्सा जिल्ला अदालतले चतुर्वेदी र पोखरेलमाथि पक्राउ आदेश दिएको हो । गत फागुन २९ गते वीरगन्जको पानीट्यांकीमा रहेको डायमण्ड पार्टी प्यालेसमा आयोजना भएको हाली मिलन समारोहमा चतुर्वेदी र पोखरेलको समूहले भूषाल चौरसियामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए । घाइते भएका भूषालको दाहिने हातको औलामा ४ वटा टांका लागेको छ । शरिरको विभिन्न भागमा चोटपटक लागेको छ ।

होली मिलन समारोहमा गएका भूषालमाथि डायमण्ड पार्टी प्यालसको हल बाहिर आक्रमण गरी चतुर्वेदी र पोखरेल हल भित्र प्रवेश गरि भित्रबाट ढोका बन्द गरे । प्रत्यक्ष्ँदर्शीका अनुसार आवेशमा आएको चौरसियाको समूह चतुर्वेदीलाई खोज्दै हलभित्र प्रवेश गरेको थियो । चौरसिया हालभित्र प्रवेश गरेपछि चतुर्वेदी र पोखरेल गाली गर्दै ढोकातर्फ आएका थिए । त्यहीक्रममा भएको झडपको मात्र फुटेज निकालेर एउटा समूहमाथि पूर्वाग्राही रुपले आक्रमण गरिएको चौरसियाको गुनासो छ ।

चतुर्वेदीको विवादित पृष्ठभूमि

वडाध्यक्ष्ँ चतुर्वेदी विवादमा परेको यो पहिलो पटक भने हैन् । वडाध्यक्ष नहु“दै लकडाउनको समयमा आदर्शनगर पानीटंकी देखि छपकैया जाने सडक पीच गर्ने ठेक्काको काम उनले लिएका थिए । सिर्सियाखाल्वा टोलाका बान्का पटेलस“ग रक्सी खाएर उनले छपकैया निवासी रियाजमाथि तातो अलकत्रा फालिदिएका थिए । रियाजले मात्र पिचको गुणस्तर माथि प्रश्न गरेका थिए । अलकत्राले कम्म्रसम्म जलेर घाइते भएका रियाज एक हप्ता अस्पताल भर्ना भएका थिए । विभिन्न शक्ति केन्द्र धाएर चतुर्वेदी त्यसबेला कानुनबाट उम्किएका थिए ।

यसैगरि उनी वडाध्यक्ष निर्वाचित भएको डेढ वर्षपछि २०८० कात्तिक ५ मा वीरगन्ज महानगरपालिकाका सरसफाई कर्मचारी नेक महमदलाई कुटेर उनको टाउको फुटाइदिएका थिए । दशै“ मेलाको फोहर संकलन गरिरहेका नेकको टाउको वडाध्यक्ष चतुर्वेदीले आफ्नो दुईवटा मोबाइलले हिर्काएर फुटालेका थिए । त्यसपछि त्यही रहेका महिला सरसफाईकर्मीले चतुर्वेदीलाई झाडुले हिर्काएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
त्यसबेलाका पर्साका एसपी कोमल शाहले वडाध्यक्ष्ँलाई रातिनै पक्राउ गर्न ड्राईपोर्टको प्रहरीलाई खाल्वाटोला पठाएका थिए । पुलिस आउने सूचना थाहा पाएर चतुर्वेदी घरबाट भागेर तेजारथ टोलमा रहेको साह दरबार होटलमा लुकेका थिए । नेकमहमदले प्रहरीमा जाहेरी दिए । तर, यसपटकपनि शक्तिकेन्द्रको दबाबमा मुद्दा जबरजस्ती मिलापत्र गराईयो ।

एसपी कोमल शाहको सरुवा भएपछि पर्सामा एसपी कुमोध ढुंगेल आए । उनको पालमा चतुर्वेदीले ‘एसपी, सिडिओ, मेयर, हाकिम चोर’ भनेर सामाजिक सञ्जालमा विभिन्न स्टेट्स पोस्ट गरे । राति रक्सी खाएको बेला सामाजिक सञ्जालमा जस्को पनि चरित्र हत्या गर्ने उनको पुरानै बानी हो । तर, यसपाली उनी माथि साइबर अपराध सम्बन्धमा प्रहरीमा जाहेरी दर्ता भयो । पक्राउ पुर्जी जारी भएको थाहा पाएर २८ दिन चतुर्वेदी भारतमा लुकेर बसे । म्याद सकिएपछि पर्सा अदालतमा हाजिर भएका उनी ७५ हजार धरौटीमा रिहा भएका थिए ।

त्यसपछि पनि उनी सुध्रिएनन् । गत कात्तिकमा रक्सी खाएर आदर्शनगरमा प्रहरीसगै झगडा गर्न थाले । एसटीएफ प्रहरीलाई उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विर्ताको जिम्मा लगाएको थियो । रातभरि विर्ता प्रहरीको थुनामा रहेका चतुर्वेदी भोलिपल्ट विहान ११ बजे रिहा भएका थिए । गत फागुन २३ मा समेत उनले वरिष्ठ सई सागर राणको विरुद्धमा फेरि सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । यी पृष्ठभूमिलाई लुकाएर होलीको समयको जम्मा साढे २ मिनेटको भिडियो भाइरल बनाएपछि उनको विगतस“ग परिचित वीरगन्जवासी आश्चर्यचकित बनेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh