Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सहकारी पीडितको माग सम्बोधन नगरी उल्टै राज्यका विभिन्न संयन्त्रहरुको दुरुपयोग भएको कांग्रेसको आरोप

सहकारी पीडितको माग सम्बोधन नगरी उल्टै राज्यका विभिन्न संयन्त्रहरुको दुरुपयोग भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्न नदिने बताएको छ । आज (मंगलबार) सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा छानविन समिति बन्न आवश्यक रहेको बताए ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेको नाममा कुनै पनि प्रक्रिया पूरा नगरी सहकारीबाट ऋण प्रवाह भएको भनी सरकारी वकिलको कार्यालय रुपन्देहीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको उनले बताए । सरकारले सहकारी पीडितहरुको विषयलाई गम्भीरतापूर्वक नलिएर राज्यका विभिन्न संयन्त्रहरुलाई दुरुपयोग गर्नेसम्मको काम भएको उनले आशंका व्यक्त गरे । रवि लामिछानेको नामबाट एक ठाउँमा नभएर ठाउँ–ठाउँमा सहकारीको रकम अपचलन भएको उनले बताए ।

उनले सरकारले अरु सबै कुरामा छानविन समिति बनाउन तदारुकता देखाएपनि गृहमन्त्री लामिछाने संलग्न रहेको सहकारी ठगी प्रकरणमा पन्छिन खोजेको बताए । उनले गृहमन्त्री लामिछाने कानुनभन्दा पनि माथिको व्यक्ति हो र ? भन्दै प्रश्नसमेत गरे ।

‘एक जना माननीय गृहमन्त्रीजीको बारेमा प्रश्न उठ्ने ? अनि त्यसलाई सम्बोधन नगर्ने ? व्यक्ति होईन नि । देशको उपप्रधानमन्त्री एउटा व्यक्तिमात्रै हो ? अरु सबै कुरामा गर्ने रे, उपप्रधानमन्त्री, माननीय गृहमन्त्रीको बारेमा प्रश्न उठ्दा नगर्ने रे ? त्यसो भए कोही मानिस यो देशमा संविधान, कानुनभन्दा माथि छ ?’ उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh