Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लहान नगरपालिकाकाे खुटीखोलामा आर्यघाट निर्माण हुने

लहान नगरपालिकाकाे खुटीखोलामा आर्यघाट निर्माण हुने

लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर –४ खुटीखोलामा आर्यघाट निर्माण कार्य सुरु भएको छ । वर्षौँदेखि आर्यघाट निर्माण हुनुपर्ने सहरी क्षेत्रका बासिन्दाहरूले माग गरिरहेको आर्यघाट निर्माण कार्य सुरु भएपछि खुसी देखिएका छन् ।

लहान नगरपालिका प्रमुख उपप्रमुख क्रमशः महेश प्रसाद चौधरी र राम चलितर महतोले संयुक्त रूपमा आर्यघाट निर्माण कार्यको विधिवत् पूजा गरेर प्रारम्भ गर्नुभयो । नगरप्रमुख महेश प्रसाद चौधरीले २ करोड ७१ लखको लागतमा निमार्ण हुने आर्यघाट १८ महिनामा सम्पन्न हुनेगरी टेण्डर भएको बताउनुभयो । आर्यघाट मात्रै होइन अढाई बिगहा जग्गामा सुन्दरपार्क र मृत्युपछि शान्ति महसुस हुनेगरी वृत्तचित्र समेत बनाइने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

विगत वर्षदेखि नै आर्यघाट निर्माण कार्य सुरु गर्दा विवादित बनेको थियो । पूर्व नगरप्रमुख मुनि साहकै कार्यकालमा टेण्डर भएको थियो । लहान–४ का वडाध्यक्ष रामनाथ पण्डितको अगुवाइमा लहान–४ का स्थानीयहरूले रोकेको थियो । यस विषयलाई कसरी समाधान गर्नुभयो भने सञ्चारकर्मीहरूको जिज्ञासामा नगरप्रमुख चौधरीले भन्नुभयो, “स्थानीयहरूले नै आर्यघाट निर्माण नभएपछि ठुलो सास्ती भयो । अब कुनै वाधा व्यवधान खडा नगर्ने लिखित निवेदन दिएपछि निर्माण कार्य सुरु भएको हो । सबैको सहमतिमा निर्माण कार्य सुरु भएपछि अब विवाद हुनेछैन ।”

लहान नगरपालिका १,३,४,५,६,७,८,९र १० नम्बर वडामा स्थानीयहरूलाई वर्षाको समयमा लास जलाउन ठुलो सास्ती भइरहेकोले वर्षौँदेखि आर्यघाट बनाउन लहान नगरपालिकासँग निवेदन र माग गरिरहेको स्थानीय अनिल गुप्ता बताउनुहुन्छ ।

आर्यघाट निर्माण स्थल खुटी खोलाको खुल्ला मैदानमा गौरव गर्ने योजनाहरू सफल बनाउन खाली रहेको जग्गा संरक्षण गर्ने नीति समेत लहान नगरपालिकाले बनाइसकेको नगरप्रमुख चौधरीले प्रस्ट्याउनुभयो । रमणीय पार्क, मानव मोक्ष मन्दिर लगायत संरचनाहरू तयार भएपछि पर्यटकीय क्षेत्रको रूपमा समेत स्थापित हुने आशाको साथ सुन्दर नक्सा बनाएको कार्यक्रमको प्राविधिक इन्जिनियर अनिक यादवले बताउनुभयो भने टेण्डर लिएका ठेकेदार कमल नारायण चौधरीले १८ महिनाको कार्य ६ महिनामा नै पुरा गर्नेगरी तीव्र रूपमा कार्य अघि बढाइने विश्वास दिलाउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh