Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल भारतबीचको सम्बन्ध सुदृढ हुँदैछ : राजदूत श्रीवास्तव

नेपाल भारतबीचको सम्बन्ध सुदृढ हुँदैछ : राजदूत श्रीवास्तव

पर्सा । भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल भारतबीचको सम्बन्ध बलियो हुँदै गएको बताएका छन् । वीरगञ्जका उद्योगी व्यापारीहरुसंगको छलफलमा राजदूत श्रीवास्तवले नेपाल भारतबीचको सम्बन्ध विगत भन्दा झन दरिलो बन्दै गएको बताए ।

राजदूत श्रीवास्तवले भारत र नेपालबीचको आर्थिक, सामजिक, धार्मिक लगायत द्विपक्षीय हकहितका सबै विषयलाई सुदृढ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे । वीरगञ्ज उद्योग वाणिज्य संघले मंगलबार स्थानीय उद्योगी व्यवसायीहरु संगको भेटघाट तथा स्वागत कार्यक्रममा राजदूत श्रीवास्तवले सो कुरा बताए । नेपाल भारतबीच आइपर्ने सबै समसामयिक समस्याहरु तदारुक्ताका साथ समाधान गर्ने काम भइरहेको उनले जानकारी दिए ।

उनले नेपाल भारतबीचको सम्बन्धलाई अझ दरिलो बनाउन सबैखाले सकारात्मक सुझावलाई आत्मसात गरिने बताए । राजदूत श्रीवास्तवले भने– ‘सवैखाले समस्या समाधानको प्रयासहरु भइरहेको छ, नेपाल भारतबीचको कनेक्टि भिटिहरु बढेका छन, नेपालले गर्नु पर्ने र गर्न सक्ने धेरै कुरा छन, जुन नितान्त नेपालको हितमा छ ।’ भारतले नेपालसंग खरिद गरेको बिजुली को चर्चा गर्दै राजदूत श्रीवास्तवले भने–‘पहाडी क्षेत्रमा ट्रान्स्मीसन लाइन बिस्तार गर्न सकिएको छैन, जुन भारतमा बिजुली खरिदको लक्ष्य पूरामा बाधक बन्न सक्छ, जसले गर्दा नेपाललाइ दैनिक १० करोडसम्म नोक्सान हुन सक्छ ।’ यसतर्फ सकारात्मक अग्रसरताको आवश्यकता रहेको उनको भनाइ थियो ।

जनकपुरधाम– कुर्था रेल्वे पनि दक्ष जनशक्तिको कमीले क्षमता अनुसार चल्न नसकेको बताउदै उनले भारत जनशक्ति उत्पादनको लागि सहयोग गर्न तयार रहेको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रक्सौल एयरपोट सञ्चालन गर्न आग्रह गर्दै यसतर्फ भारत सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले भारतीय पाँच सयको नोटको नेपालमा लगाइएको प्रतिबन्धले भारतीय पर्यटकहरुलाई ठूलो समस्या भइरहेको गुनासो व्यक्त गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 week पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh