Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरी श्रीमति संघद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल प्रहरी श्रीमति संघद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कपिलवस्तु । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२ हृदयनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा भएको शिविरमा युनिर्भसल मेडिकल कलेज भैरहवाको प्राबिधिक सहयोग, नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुको सहयोग, कृष्णनगर नगरपालिकाको सहकार्य र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयोजक रहेको थियो । शिविरमा मेडिकल कलेजका ६ जना बिशेषज्ञ डाक्टर सहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

करिब १ हजार जनालाई निशुल्क उपचार सेवा दिने लक्ष्य राखिएको शिविरमा जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसुती, हाडजोर्नी, छाला तथा यौन रोग तथा नाक कान घाटीको बिशेषज्ञ सेवा उपलब्ध गराईएको थियो ।

त्यसै गरि शिविरमा आउने बिरामीका लागी मुटुको ईसिजी, प्रयोगशाला र फार्मेसी सेवा निशुल्क उपलब्ध गराईएको थियो । नेपाल प्रहरी श्रीमती संघले देशैभर स्वास्थ्य सेवा सहितका सामाजिक सेवा उपलब्ध गराउदै आएको नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुवरले जानकारी दिईन ।

“सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै सामाजिक कार्य गर्दै आएका छौ । शिक्षा, स्वास्थ्य, क्षमता बिकासका क्षेत्रमा हामीले स्वतहःफुर्त सहयोग गर्दै आएका छौ । ” उनले भनिन । शिवीर आयोजनाले दुरदराजका नागरिकले सहज स्वास्थ्य सेवा पाउने उनले स्पष्ट पारिन ।

कृष्णनगर नगरपालिका क्षेत्रमा ठुला अस्पताल नरहेको अवस्थामा आम नागरिकलाई शिवीर आयोजनाले स्वास्थ्य सेवा उपभोग गर्न सहयोग पुगेको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताए । उनले नागरिकको स्वास्थ्यलाई दृष्टिगत गरि भैरहवा मेडिकल कलेज सम्म निशुल्क बस सेवा, स्वास्थ्य उपचारमा सहुलियत लगायतको योजनामा काम गर्दै आएको स्पष्ट पारे । गरिब र बिपन्न समुदायलाई लक्षित गरि आयोजना गरिएको शिवीरमा स्वास्थ्य सेवा लिनका लागी ठुलो संख्यामा बिरामी आउनुले कार्यक्रमको औचित्य प्रष्ट्याएको कपिलवस्तुका प्रजिअ बिश्व प्रकाश अर्यालले स्पष्ट पारे ।

सिमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य समस्या सम्बोधन गर्न शिवीर प्रभावकारी हुने कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए । शिवीर आयोजनाका लागी सहयोग गर्ने सबै निकायलाई उपरिक्षक पौडेलले धन्यबाद दिए । शिविरमा उपचारका लागी आएका बिरामीको लागी निशुल्क औषधी उपलब्ध गराउने कार्य नेपाल औषधी व्यवसायी संघ कपिलवस्तु शाखाले गरेको संघका अध्यक्ष मनीराम पाण्डेयले जानकारी दिए ।

यस अघि नेपाल प्रहरी श्रीमती संघले तौलिहवा स्थित कपिलवस्तु बाल गृहका २७ अभिभावकबिहीन बालकको सहयोगका लागी लत्ताकपडा र खाधान्न बितरण गरेको थियो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष लक्ष्मी कुवर, लुम्बिनी प्रदेश अध्यक्ष निलम कडायत, गण्डकी प्रदेश अध्यक्ष कमला खनाल, संघकी कपिलवस्तु अध्यक्ष लक्ष्मी कुमारी शर्मा पौडेल, कपिलवस्तु बाल गृहका अध्यक्ष गोपालमणी ज्ञवाली लगायत संघका पदाधिकारी र जिल्ला प्रहरी कार्यालयका कर्मचारी टोलीको सहभागीता रहेका थिए । संघले बाल गृहमा सहयोग गर्ने कार्य प्रशंसायोग्य भएको र बालगहृका आश्रित बालकको लागी सहयोग पुगेको बाल गृहका अध्यक्ष गोपालमणी ज्ञवालीले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh