Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालीको समूहद्वारा भारतमा लुटपाट

नेपालीको समूहद्वारा भारतमा लुटपाट

नयाँ दिल्ली । पाँच जना नेपालीको एक समूहले भारतको केरलास्थित एक घरमा नगद र गहना लुटपाट गरेको छ । भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार हरिहरपुरममा घरको मालिकलाई बेहोस पार्ने खाना खुवाएर मंगलबार राति उनीहरूले लुटपाट गरेका हुन् ।

श्रीदेवी अम्मा नाम गरेकी महिलाको घरबाट उनीहरूले ३० हजार भारतीय रुपैयाँ नगद र हाल परीणाम नखुलेको सुनका गहना चोरी गरेको बताइएको छ । भाग्ने क्रममा दुई जना शङ्कास्पदलाई भने स्थानीयले पक्राउ गरेर प्रहरी कहाँ बुझाएका छन् ।

ऐरुर प्रहरीले पक्राउ पर्नेमा ४२ वर्षीय जनक साह र ४८ वर्षीय राम कुमार रहेको बताएको छ । यद्यपि उनीहरूसँग कुनै दस्ताबेज नभएकाले प्रहरीले उनीहरूको नाम पुष्टि गर्न बाँकी रहेको बताएका छन् ।प्रहरीका अनुसार श्रीदेवीको घरमा काम गर्ने नेपाली महिलाको सहयोगमा सो लुटपाटको योजना बनाइएको थियो । प्रहरीले काम गर्ने महिलाको नाम पनि पुष्टि गर्न सकेको छैन ।

उनी १५ दिनअघि मात्र श्रीदेवीको घरमा काम गर्न आएकी थिइन् । हाल फरार रहेका व्यक्तिले नै उनलाई काममा पठाएर लुटपाटको योजना बनाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

लुटपाटको समयमा घरमा श्रीदेवीसहित उनकी बुहारी दीपा र नर्स सिन्धु रहेका थिए । हाल बैंग्लुरुमा कार्यरत श्रीदेवीका छोराले घरमा फोन गरेपछि घटनाबारे खुलासा भएको थियो । कसैले फोन उठाएपछि उनले खतरा महसुस गर्दै छिमेकीलाई खबर गरेका थिए ।

राति करिब ११ बजे ती छिमेकी श्रीदेवीको घर पुग्दा केही व्यक्तिहरू घरबाट भाग्दै गरेको देखेका थिए । लगत्तै उनले अन्य छिमेकीलाई सहयोग मागेर दुई जनालाई पक्राउ गर्न सफल भएका थिए ।

घरमा श्रीदेवीसहित अन्य दुई जना बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई अस्पताल पु¥याइएको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh