Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मातहतका अधिकारीलाई प्रहरी महानिरीक्षकको निर्देशन, अनुमति विना कतै नजानु र नबोल्नु

मातहतका अधिकारीलाई प्रहरी महानिरीक्षकको निर्देशन, अनुमति विना कतै नजानु र नबोल्नु

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी अधिकारीहरूलाई कडा निर्देशन जारी गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरको सचिवालयबाट जारी निर्देशनमा प्रहरी अधिकारीहरूलाई विना अनुमति कतै नजान र नबोल्न भनिएको छ ।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतले दिएको जानकारी अनुसार मातहतका सबै विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका प्रही कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाममा पत्र पठाउँदै यस्तो निर्देशन जारी भएको हो ।  निर्देशन अवज्ञा भए विभागीय कारबाही गरिने उल्लेख छ ।

ती अधिकारीका अनुसार विभिन्न सरकारी तथा गैह्र सरकारी संघ–संस्थाका नीति निर्माण कार्य, साधारण सभा प्रशिक्षण, अन्तरक्रिया, सम्मान लगायत कार्यक्रममा गएर आफूखुशी बोल्ने क्रमले प्रहरीको चेन अफ कमाण्डमा समस्या आएपछि यस्तो निर्देशन जारी भएको हो । निमन्त्रणा भएमा सोको जानकारी माथिल्लो तहमा गराउन भनिएको छ ।

सम्बन्धित प्रहरी अधिकृतहरूले कुनै कार्यक्रममा जानुपरे कार्यक्रमको विषय–वस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा र राय सुझाव के–कस्ता हुन सक्छन् भनेर महानिरीक्षकको सचिवालयमा जानकारी गराउनुपर्ने छ । जानकारी नदिई आफूखुशी सहभागी हुने र अभिव्यक्ति पनि दिने काम भए कारबाहीको भागिदार बन्नुपर्ने उक्त निर्देशनमा भनिएको छ ।

महानिरीक्षक कुँवरले अबदेखि कुनै पनि कार्यक्रममा सहभागी भएर बोल्नुअघि अनुमति लिनुपर्ने नियम लागु गरेका छन् । प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकता, अनुशासन, कर्तव्य एवं जिम्मेवारी बोध गरी उदाहरणीय बनी नेतृत्व गर्नुपर्ने भएकाले अब उप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई आउने निमन्त्रणाबारे प्रहरी प्रधान कार्यालयका विभागहरूमा जानकारी दिन भनिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरूले पनि सचिवालयमा जानकारी दिएर अनुमति लिनुपर्ने भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयहरूले काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट र प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयहरूले प्रदेश प्रहरी कार्यालयलाई जानकारी दिई त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा विवरण दिने व्यवस्था कायम गर्न निर्देशन गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh