Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काठमाडौँमा गाँजा मिसाएर केकको व्यापार

काठमाडौँमा गाँजा मिसाएर केकको व्यापार

काठमाडौं । अवैध लागूऔषध गाँजा मिसाइ केक व्यापार हुने गरेको खुलासा भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले इन्स्ट्राग्राममार्फत एक अकाउन्ट बनाउँदै लागूऔषध प्रयोग गरी मुफिम लगायतको केक बनाउँदै बिक्री गरेको पाइएको जनाएको छ ।

ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता चक्रराज जोशीले काठमाडौँको घट्टेकुलोबाट उक्त कार्यमा संलग्न २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको बताउनुभयो ।

यसबारे विशेष सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई घरबाट पक्राउ गरेको हो । पक्राउ परेको मानन्धरको घर–कोठाबाट विभिन्न लागूऔषध समेत बरामद भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

जसमा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागूऔषध गाँजा केजी ७५४ ग्राम,सेतो रङ्गको डिजिटल तराजु थान. १, इलेक्ट्रिक ओभन थान. १, ग्लोबल आईएमई बैङ्कको एटिएम थान. १, बेकर्स क्रिएसन प्रालिको भौचर थान. १, काठको ट्रे थान, १, केक बनाउने ट्रे थान, २, चकलेट चिप्सको बट्टा थान, १, चकलेट फ्लेबरको बोटल थान. ५,अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रङ्गको हाते झोला, चकलेट टपिंङ बोटल थान. १ बरामद भएको छ ।

यसैगरी, चकलेट कपको बण्डल थान. २, खाद्य लेस बट्टा थान. १, ब्रेड क्रम्स प्याकेट थान. १, चकलेट पाउडर प्याकेट थान. १, चोको चिप्स प्याकेट थान. १,चोको चिप्स बट्टा थान. २, चकलेट मोल्ड थान. २,चकलेट पाउडरको बट्टा थान. १, ओभन पञ्जा १ जोर, स्टिकर थान. १, मैदाको (पिठो) बट्टा थान. ५ ९ ठुलो २ र सानो ३०, चकलेट स्प्रिङकल बट्टा थान. १, बेम्बुङ्ग ‘Bamboong’ नामको छाप थान. १,चिनीको बट्टा थान. १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला थान. १, पानी टेपको रोल थान. १ समेत बरामद गरिएको छ ।

उहाँले अनुसन्धानका क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री गर्ने गरेको गाँजा मिसाइ बनाइएको केकहरूको मेनु समेत फेला पारेको बताउनुभयो । मानन्धरमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh