Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शान्ती सुरक्षा सरकारको उच्च प्रथामिकतामा : महानिरिक्षक कुँवर

शान्ती सुरक्षा सरकारको उच्च प्रथामिकतामा : महानिरिक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले समाजमा हुने सबै खाले अपराध निमूल पार्न शान्ती सुरक्षा राज्यको उच्च प्रथामिकतमा रहेको बताएका छन । जिल्ला प्रहरी कार्यालय मुगुको नबनिर्मित भवन उद्घाटन कार्यक्रममा मुगु आएका महानिरिक्षक कुँवरले यस्तो बताएका हुन् ।

उनले स्थानिय नागरिकको साथ पाए प्रहरी अपराध अनुसन्धानमा सफल हुने बताउदै त्यसका लागि नागरिकको जागरुपता पनि आबश्यक रहेको बताए । त्यसका लागि प्रहरी कटिबद्ध रहेको छ । उनले भने, प्रहरी भित्र पनि आन्तरिक सुदृढिकरण भईरहेको छ । एक दुई जना गलत व्यक्तिहरुले गरेको गलत कार्यको भार समग्र संगठनले बोक्न सक्दैन् । कोही कसैलाई पनि गल्ती गर्ने छुट पनि छैन् ।

गलत कार्यको संरक्षण पनि गर्नुहुँदैन् । उनले नेपाल प्रहरीले व्यक्तिगत लाभ भन्दा पनि समग्र संगठनको हित हुने काम गर्नेका लागि प्रदेश र जिल्लालाई निर्देशन दिए । उनले भने, हामी जनताका सेवक हौँ । हाम्रो काम जनताको सेवामा समर्पित हुने हो । त्यसका लागि कुनै पनि कसुर बाँकी नराख्ने गरी काम गर्नुहोस ।

कार्यक्रममा छायानाथ रारा नगरपालिका प्रमूख बिष्णुकुमार भामले नेपाल प्रहरीले समुदायमा हुने अपराध न्यूनिकरणका साथै जिल्लाको शान्ति सुरक्षामा राम्रो काम भएको बताए । उनले गत कात्तिक ८ गते छायानाथ रारा नगरपालिका वडा नं. ६ मन्दुमा एकै परिवारका चार जनाको सामुहिक हत्या घटनाको सफल अनुसन्धान गरी दोषिलाई कानुनी दायरामा ल्याउन सफल भएकोमा सम्मान पनि गरे ।

प्रहरीको सुविधायुक्त भवन उद्घाटन

जिल्ला प्रहरी कार्यालय मुगुको सुविधा सम्पन्न भवन उद्घाटन गरिएको छ । आईतबार प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले उक्त भवनको उद्घाटन गरेका हुन् । २०२२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालय मुगु हालसम्म जिर्ण भवनमा संचालनमा रहेको थियो । नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट २०७६ साल ठेक्का प्रक्रियामा गएको मुगु प्रहरीको भवन रोयल कन्ट्क्शन धनगडी कैलालीसँग भ्याट सहित ७ करोड ५६ लाख ६३ हजार रुपैयामा २०७६ साल माघ ६ गते निर्माण सम्झौता गरिएको थियो ।

जुन भवनमा कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमूख तथा सिनियर अधिकृत निवास, हिरासत कक्ष, भान्छा लगायतका सबै संरचनाहरु सुविधायुक्त निर्माण गरिएको छ ।भौगोलिक रुपमा कर्णाली प्रदेशको अति नै विकट जिल्लाका रुपमा चिनिने मुगु स्थित जिल्ला प्रहरी कार्यालयको आधुनिक सुविधायुक्त भवनहरुले यस जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको जिम्मेबारी निर्बाह गर्न थप उर्जा र हौसला थपिएको प्रदेश प्रहरी प्रमूख डिआईजी भमिप्रसाद ढकालले बताए ।

उनका अनुसार कर्णालीमा धेरै प्रहरी युनिटहरु जोखिमयुक्त भाडाका भौतिक संरचनामा संचालन भईरहेका छन् । यसले प्रहरीको कार्य सम्पादनमा समस्या पार्ने गरेको छ । हाल कर्णालीमा स्वीकृत ३ सय १८ प्रहरी युनिटहरु मध्य ७८ प्रहरी युनिटहरुको मात्र आफ्नै कार्यालय भवन रहेका छन् । बाँकी २ सय ३० प्रहरी युनिटहरु भाडामा संचालन रहेर नागरिकहरुलाई सेवा प्रबाह गरिरहेका छन् । डिआईजी ढकालले भने, प्रहरीको आफ्नै भवन नहुँदा सेवा प्रबाहमा कठिनाई महसुस भएको छ ।

कर्णालीको भौगोलिक विकटताका बाबजुत पनि गाँउ गाँउमा सचेतना अभियान चलाएर नागरिकहरुलाई सुरक्षामैत्री बनाउदै गस्ती, पेटेलिङ्ग, आबश्यक ठाँउमा प्रहरी बिट र पोष्ट स्थापना, जनशक्तिको व्यवस्थित परिचालन, प्रविधिको प्रयोग, निगरानी जस्ता क्रियाकलापहरु प्रभावकारी रुपमा संचालन गरिएको छ । कर्णालीमा शान्ति सुरक्षालाई मजभुत बनाउन नेपाल प्रहरी कार्ययोजना २०८०, सुरक्षित कर्णाली बिशेष अभियान मार्फत १४ कार्यक्षेत्र र ७८ कार्यक्रम तयार गरि कार्यन्वयन गरिएको छ ।

हरेक परिवारले आफुलाई समस्या पर्दा प्रहरीसँग सहजै सम्पर्क गर्न सकुन भन्ने उद्देश्यले हरेक घरमा प्रहरीको नम्बर सहितको स्टिकर अभियान अन्तरगत जम्मा ३ लाख ७१ हजार १ सय २५ घरधुरी मध्य २ लाख ४० हजार १ सय ३३ घरमा स्टिकर टास गर्ने कार्य सम्पन्न भईसकेको छ । नागरिकलाई प्रभावकारी सेवा सहज रुपमा प्रदान गर्न सबै प्रहरी युनिटहरुमा नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ ।

सबै प्रहरी युनिटमा निवेदन लेख्न नसक्ने नागरिकहरुलाई निशुल्क निवेदन लेख्ने अभियान चलाईएको छ । लागुऔषध बिरुद्ध लाल्टीन अभियान अन्तरगत ३ सय ६७ लाल्टीन समुह गठन गरी सक्रिय रहेका छन् । यसबाट कर्णालीका सबै जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन कायम हुनुका साथै नागरिकमैत्री प्रहरी सेवाको सुनिश्चितता भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 hours पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh