Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मानव तस्करीमा अध्यागमनका कर्मचारीको संलग्नता, प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म मोलमोलाई

मानव तस्करीमा अध्यागमनका कर्मचारीको संलग्नता, प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म मोलमोलाई

काठमाडौं । अध्यागमनसँग सेटिङ मिलाएर मानव तस्करी गर्ने ट्राभल एजेन्सीका सञ्चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धमा रहेको एड्भिका टुर्स एण्ड ट्राभलका सञ्चालक ३२ वर्षीय बुद्ध लामा र सेटिङान संलग्न रहेका २६ वर्षीय कमलराज हमाललाई पक्राउ गरेको हो।

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया, खाडी मुलुक जान कडाइ गर्दै आएको छ। गृह मन्त्रालयले ट्राभल हिस्ट्री नभएकाहरूलाई थाइल्यान्ड, सिंगापुर, रोमानिया, रसियालगायत मुलुकमा जानसमेत रोक लगाउँदै आएको छ। तर, ट्राभल एजेन्सी र एयरलायन्सको सेटिङमा अध्यागमनका कर्मचारीले भिजिट भिसा भएकाहरूलाई प्रस्थान अनुमति दिइरहेका छन्। अहिले पनि अध्यागमनबाट हुने मानव तस्करी रोकिएको छैन। एकपटक गएर फर्किएकाहरूलाई अध्यागमनका कर्मचारीले आर्थिक लाभ लिएर मलेसिया र खाडीका मुलुकका लागि प्रस्थान अनुमति दिइरहेको स्रोतले बताएको छ।

मानव तस्करीमा अध्यागमनका अधिकृतहरू संलग्न भएको थाहा हुँदासमेत गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई र अध्यागमनका महानिर्देशक रुद्रसिंह तामाङले त्यसलाई रोक्न तदारुकता देखाएका छैनन्।

अध्यागमनका कर्मचारीहरू ठूलो रकम मोलमोलाई गरी मानव तस्करीमा संलग्न रहेका छन्। मानव तस्करीमा अध्यागमनका अधिकृतहरू संलग्न भएको थाहा हुँदासमेत गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई र अध्यागमनका महानिर्देशक रुद्रसिंह तामाङले त्यसलाई रोक्न तदारुकता देखाएका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा कार्यालयले भिजिट भिसामा विदेश जाने १ हजार ५१३ जनाको पासपोर्ट जफत गरेको हो। त्यसमध्ये २४६ जनाको कागजात शंकास्पद् देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार उनीहरूले अध्यागमनलाई ४० हजारदेखि ५५ हजारसम्म र एयरलायन्सलाई प्रतिव्यक्ति १० हजार दिने गरेका थिए। उनीहरूले नामावली पठाएपछि अध्यागमन अधिकृतले भिजिट भिसामा प्रस्थान अनुमति दिँदै आएका थिए।

अध्यागमनका कर्मचारीले भिजिट भिसामा प्रस्थान अनुमति दिन ट्राभल एजेन्सीसँग ठूलो रकम मोलमोलाई गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सेटिङका संलग्न रहेका एक जना अध्यागमन अधिकृतले प्रहरीले नियन्त्रमा लिइसकेको छ भने अन्य अध्यागमनका कर्मचारीहरूमाथि समेत अनुसन्धान सुरू गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट नक्कली कागजात, प्लस टूको सर्टिफिकेट, श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्टसमेत नक्कली फेला पारेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh