काठमाडौं । सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा आज शोक मनाउने भएको छ ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार कुवेतका अमिरको सम्मानमा सोमबार शोक मनाउने निर्णय भएको हो । अ
आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !