Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री दाहालसँगको भेटमा युएनका महासचिव गुटेरेसले भने–तपाईं आजको विश्वको एक डाईनामिक नेता हो

प्रधानमन्त्री दाहालसँगको भेटमा युएनका महासचिव गुटेरेसले भने–तपाईं आजको विश्वको एक डाईनामिक नेता हो

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकाको प्रशंसा गरेका छन् । उनले प्रधानमन्त्री दाहाललाई आजको विश्वको एक डाईनामिक नेताको रुपमा चित्रण गरेको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालको स्वकिय सचिव रमेश मल्लले जनाएअनुसार प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीचको भेटवार्तामा हार्दिकताका साथ कुराकानी भएको थियो । उनकाअनुसार यो हार्दिक सम्बन्धले नेपाल र संयुक्त राष्ट्रसंघका बीचको सम्बन्ध नयाँ उचाईमा विकास भएको छ र यो नेपाल र नेपालीका लागि खुशीको कुरा हो।

मल्लले उक्त भेटवार्ताबारे लेखेका छन्–‘आज नेपाल अन्तरास्ट्रिय रुपमा देखिने, सुनिने र चिनिने मात्र भएको छैन, शान्ति प्रक्रियाको पुर्णता, जलवायु परिवर्तनको मुद्दामा नेपालले प्राप्त गर्नुपर्ने अधिकार र अति कम विकसित मुलुकमा विकास र समृद्धिका मुद्दाहरु युएनले आफ्नो एजेन्डा बनाएको छ र यी मुद्दाहरु अन्तरास्ट्रियकरण गर्न नेपाललाई मद्दत मिलेको छ।’

सकसपुर्ण विश्व राजनीतिमा महासचिवको भुमिका र नेपालको भुराजनिति र विश्व राजनीतिमा नेपालका प्रधानमन्त्रीको भुमिकाबारे भेटमा खुलेर छलफल भएको पनि उनको भनाई छ । उनले भनेका छन्,‘महासचिवले पटकपटक दोहोराउनुभयो की दुई विशाल छिमेकीबीच भुराजनितिक सन्तुलन कायम गर्दै आजको विश्व परिवेशमा नेपाललाई सफलतापुर्बक नेतृत्व गर्नु तपाईको विवेक र बौद्धिकताको परिचय हो। तपाई आजको विश्वको एक डाइनामिक नेता हो। शान्ति प्रक्रिया, जलवायु परिवर्तन र ीम्ऋ देशका मुद्दामा संयुक्त राष्ट्रसंघले नेपालसङ्ग नजिकबाट सहकार्य गर्नेछ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh