Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

United Nations Certified Instructors Development Course on Job-Specific Training सम्पन्न

United Nations Certified Instructors Development Course on Job-Specific Training सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित समारोहबीच राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित United Nations Certified Instructors Development Course on Job-Specific Training(JST) सम्पन्न भएको छ ।

सोही प्रतिष्ठानमा आयोजित उक्त समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र स्वीडेनका Standing Police Capacity का प्रमुख Ann Marie Orler ले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले उक्त तालिमका प्रशिक्षकहरु तथा तालिममा सहयोग पुर्‍याउनुहुने महानुभावहरूलाई प्रशंसापत्र, मायाको चिनो र हालै प्रकाशित ‘पुलिस मिरर’ प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस तालिममार्फत प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुहुँदै आगामी दिनमा संयुक्त राष्ट्र संघीय मिसनको क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने बताउनुभयो । यस्ता तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रहरी अधिकृतहरूलाई थप व्यावसायिक, प्रभावशाली र क्षमतावान् बनाउँदै उत्कृष्ट प्रहरी सेवा प्रवाहमा सक्षम बनाउने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वीडेनका SPC Chief Ann Marie Orler र International Narcotics and law Enforcement Affairs (INL) का प्रतिनिधि Glen Cranage ले तालिमको महत्वबारे चर्चा गर्दै आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । Standing Police Capacity का प्रशिक्षण सल्लाहकार एवम् तालिम निर्देशक अमोद गुरूङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा भारतका ASP Irmeen Shah ले तालिममा सहभागीको तर्फबाट तालिमको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजना तथा International Police Peacekeeping Operations Support Program (IPPOS) को सहयोगमा संचालित उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी नायव उपरीक्षकहरू मिम बहादुर लामा, मन्जिल मुकारूङ तथा पुरूषोत्तम खड्का र प्रहरी निरीक्षक शैलेश्वरी बोहोराको सहभागिता रहेको थियो । असोज १६ गतेदेखि संचालित १६ दिन कार्य अवधिको उक्त तालिममा फ्रान्सबाट १ जना, भारतबाट १ जना, बंगलादेशबाट १ जना, भुटानबाट २ जना, मंगोलियाबाट २ जना, श्रीलंकाबाट २ जना, IPPOS बाट १ जना र नेपाल प्रहरीबाट ४ जना तथा सशस्त्र प्रहरी बल नेपालबाट ४ जना गरी जम्मा १८ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । नेपाल प्रहरीको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी प्रशिक्षकको रूपमा र प्रहरी उपरीक्षक गौतम कुमार केसी तालिम संयोजकको रूपमा सहभागिता जनाउनुभएको थियो ।

प्राविधिक क्षेत्रहरूमा योग्य प्रशिक्षकहरू पहिचान गर्न, प्रशिक्षण प्रदान र सल्लाह दिने सीपहरूमा क्षमता अभिवृद्धि गर्न र वर्तमान परिस्थितिमा नयाँ विकसित काम विशिष्ट सामग्रीहरूसँग परिचित गराउन र नयाँ कार्यक्रमहरूमा उचित कार्य गर्न सहयोग पुर्‍याउने तालिमको मुख्य उद्देश्य रहेको उक्त अवसरमा जानकारी दिइयो ।

समारोहमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिवहरूको साथै विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh