Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सेवा प्रवाहमा प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्छ  ः प्रहरी महानिरीक्षक कुँवर

सेवा प्रवाहमा प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्छ  ः प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्ने बताएका छन् । उनले नेपाल प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताए ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीभित्र सरुवा मापदण्ड अन्तर्गत पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको उल्लेख गरे ।

उनले भने, ‘प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यलय सहयोगीसम्मको मापदण्डको त्यही अनुसारको विधिका गएका छौं । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ । यो कारणले पनि प्रहरीको मनोबल बढेको छैन । अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ । यसको लागि प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्छ ।’

महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशिलता हुनुपर्ने र बेला बखतमा प्रहरीलाई लाग्ने गरेको आरोप प्रत्यारोप सहन सक्नुपर्ने बताए । उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफू भित्रको समस्या नै समाधान गर्नुपर्ने बताए । महानिरीक्षक कुँवरले विशुद्ध व्यावसायिक बन्न सक्यो भने आम नागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका
जनप्रभाबन्युज विशेष

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान
जनप्रभाबन्युज विशेष

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
जनप्रभाबन्युज विशेष

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा
जनप्रभाबन्युज विशेष

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

एनसेल बिक्रीमा अर्बौ घोटला भएको गगनको आशंका

1 day पहिले
प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल प्रकरणबारे छलफल हुने

1 day पहिले
राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

राखेप सदस्य–सचिव घिसिङ र चिनियाँ राजदूतावासका प्रतिनिधिबीच भेटवार्ता

1 day पहिले
यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयराज नेपालसहित ५ जना कारागार चलान

1 day पहिले
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

1 day पहिले
ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

ओखलढुंगा पुगेका कोशीका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीको अवरोध, तीन जना प्रहरी नियन्त्रणमा

1 day पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh