Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धनुषामा आफ्नै साैतेनी आमाको हत्या गरिएको आरोपमा छोरा पक्राउ

धनुषामा आफ्नै साैतेनी आमाको हत्या गरिएको आरोपमा छोरा पक्राउ

जनकपुरधाम । धनुषामा साैतनी आमाको हत्या गरिएको आरोपमा छोरा पक्राउ परिएका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला वेतिया नरकटियागंज थाना केयुनिया घर भई गणेशमान चारनाथ नगरपालिका ४ स्थित भाडामा बस्दै आएका १९ वर्षीय प्रेम कुमार भगत रहेको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

युवकले बासी खाना दिएको विषयलाई लिएर आफ्नो सौतेनी आमाको हत्या गरेको खुलेको हो ।

शनिबार मध्यान्ह साढे ३ बजेको समयमा मिरा देवी भगतको शरीरमा आगो लागी मृत अवस्थामा रहेको भनि प्रहरीमा खबर गएको थियो ।

प्रहरी उपरीक्षक खड्काका अनुसार अनुसन्धानको क्रममा प्रेमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरीमा ल्याई अनुसन्धान गर्दै जाँदा सौतेनी छोराले नै हत्या गरेर आत्महत्या गरेको जस्तो नाटक रचेको खुलेको हो ।

घटनाको दिन बिहान करिब ८ बजे तिर प्रेम काम गर्नको लागि बाहिर गएको र घरमा कोही नभएको समयमा सोही दिन दिउँसो १२ बजेतिर कामबाट खाना खानको लागि घर आई सौतेनि आमासंग खाना माग्दा बासी भात खानको लागि दिएपछी बासी भात खान्न बरू होटलमा गएर खाना खान्छु भनेपछी दुबैबीच बादविवाद भएको प्रहरी समक्ष बयान दिएका छन् ।

सौतेनी आमाले आफुलाई बुवाको समेत नाम जोडी अनेक प्रकारको अपशव्द गाली गलौच गरेपछी आवेशमा आई सौतेनी आमालाई धक्का दिँदा आमा भुँईमा लडेको र तत्पश्चात आमाले आफुलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा उक्त चिरपट खोसी आमाको पिठ्युँमामा हान्न खोज्दा टाउकोमा लागी घटना स्थलमै मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन् ।

महिलाको मृत्यु पश्चात उक्त घटनालाई ढाकछोप गर्नको सोही स्थानमा रहेको कपडा, जुटको बोराहरू आमाको शरिरमा राखि आगो लगाएको प्रेमले स्विकार गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

हत्या गरिएको आराेपमा पक्राउ परिका प्रेम माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

22 hours पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

2 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh