Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आईजिपी कुँवरलाई बदनाम गर्न बिचौलिया देखि केही प्रहरी सकृय

आईजिपी कुँवरलाई बदनाम गर्न बिचौलिया देखि केही प्रहरी सकृय

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरलाई जोडेर मुद्धा कमजोर बनाउने र आफ्नो स्वार्थसिद्ध गर्नका लागि गिरोह लागि परेको छ ।

कुँवरको गिरोहका मुख्य सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको देखाउन खोज्ने, यो काण्डमा आईजीपीलाई मुछेर राजिनामा गर्न बाध्य गराउने र आफु आईजीपी हुने उत्कट चाहना पूर्ति गर्ने खेल भएको बताईन्छ।

हाल अनुसन्धानका लागि दुलाल र पाण्डे दुवै प्रहरी हिरासतमा छन् । अनुसन्धानको लागि उनीहरुको फोन पनि प्रहरीसंगै छ । त्यसो हुँदा प्रश्न उठ्छ, अनुसन्धानमा रहेको फोनको विवरण कसले बाहिर ल्याउन सक्छ ? यसको सहज उत्तर छ, प्रहरीले नै ।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको थियो । जसका विवरण प्रहरी कै सिनियर हाकिमको स्वार्थमा बाहिरिएको बताईन्छ। सो च्याटमा कुँवर आफैंले भने कतै बोलेका छैनन् ।

प्रहरी कै उच्च स्रोत अनुसार यो समाचार प्रायोजित छ, उक्त स्रोत भन्छ, ‘बाहिर आएको म्यासेजमा शरणार्थी प्रकरणका नाइके मध्येका एक केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको भाइबर म्यासेज छ, जहाँ हालका आईजीपी कुँवरबारे संवाद गरिएको छ तर कुँवर स्वयमले म्यासेज गरेका छैनन्।’ उनि भन्छन यो त सरासर प्रहरी भित्र कोतपर्व निम्त्याउने खेल हो ।

यसको प्रष्ट संकेत एमाले नेता महेश बस्नेतले पनि गरेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘गृहमन्त्रीसँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भएपनि उनलाई फेर्ने योजना बनेको छ।’

आफ्नो फौजलाई यो प्रकरणमा निर्धक्क अनुसन्धान गर्न निर्देशन दिएका कुँवरलाई समेत डामेपछि मुद्धा कमजोर बनाउन सकिने गिरोहको आंकलन देखिन्छ ।

लो प्रोफाइल’ मा रहेर काम गर्न रुचाउने कुँवर आईजीपी भएपछि पहिलो विदेश भ्रमण अमेरिका तय भएको थियो । तर अनुसन्धान कै लागि भन्दै उनले आफैं गृहमन्त्रीलाई भनेर भ्रमण रद्द गरे ।

आईजीपी हुनासाथ् प्रधानमन्त्री र गृहमन्त्रीको समर्थन पाएपछि उनले अनुसन्धान अघि बढाए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh