Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेतृ राणा,एआईजी ज्ञवाली र सचिव पाण्डेबीच भेट भनेको समाचार फेक,नेपाल प्रहरीद्वारा खण्डन

नेतृ राणा,एआईजी ज्ञवाली र सचिव पाण्डेबीच भेट भनेको समाचार फेक,नेपाल प्रहरीद्वारा खण्डन

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एआईजी श्यामलाल ज्ञवाली, नेतृ आरजु राणा र निलम्बित सचिव टेकनारायण पाण्डेको नाम जोडेर आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेर एउटा वेबपोर्टलले कार्यालयका प्रमुख तथा एआईजी श्यामलाल ज्ञवाली, नेपाली कांग्रेसकी नेतृ आरजु राणा र निलम्बित सचिव टेकनारायण पौडेलविरुद्ध लेखिएको समाचारको खण्डन गरेका हुन् ।

‘एउटा वेबपोर्टलमा प्रकाशित समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रहरी अनुसन्धानको क्रममा रहेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैैजाने भन्दै नेपाली नागरिकहरूलाई ठगी गरि संगठित अपराध गरेको मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरि कुत्सित मनसायले झुठो, आधारहीन सूचना सम्प्रेषण गरिएको समाचारमा कुनै सत्यता नभएको हुँदा भ्रममा नपर्न हुन अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भनेका छन्, ‘प्रहरी अनुसन्धानका क्रममा रहेका मुद्दाको विषयमा गलत, तथ्यहीन, भ्रामक सूचना सम्प्रेषणका कारण अनुसन्धान कार्यमा समेत नकारात्मक असर पर्ने तथा अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीको मनोवलमा समेत असर पर्न जाने हुँदा यथार्थ र तथ्यपरक सूचना सम्प्रेषण गरि प्रहरी अनुसन्धानलाई सहि निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरीबाट भइरहेको अनुसन्धान कार्यलाई सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

3 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh