Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अवराेधबिच अध्यक्ष यादव लम्किदै, सखुवानन्कारकट्टी बिकासले चम्किदै


अवराेधबिच अध्यक्ष यादव लम्किदै, सखुवानन्कारकट्टी बिकासले चम्किदै

महेशबारी । अघिल्लाे स्थानिय चुनावमा नेकपा ( एमाले ) काे सूर्य चिन्हबाट चुनाव जितेका उनले पछिल्लाे स्थानिय चुनामा एमालेबाट फुटेर बनेकाे माधव नेपाल नेतृत्वकाे पार्टी नेकपा ( समाजवादी ) काे कलम चिन्हबाट चुनाव जित्लान भनेर आँकलन गरिएकाे थिएन । तर , उनले सबैलाई आश्चार्यचकित पार्दै चुनाव जिते । किनकी उनले पहिलाे कार्याकालमा गरेकाे बिकास – निर्माणका कामलाई प्रत्यक्ष देखेका/भाेगेका मतदाताकाे राेजाईमा उनी नपर्ने कुरै थिएन ।

हाे , सिरहाकाे सखुवानन्कारकट्टी गाउँपालिकामा दाेश्राे पटक प्रमुख बनेका केदार यादवलाई गाउँपालिकाबासीले बिकासप्रेमी नेता मान्छन् । दलित , गरिव-दुखी , निमुखा अनि दवाईएका शाेषित – पिडित जनताका मस्सिहा मानिन्छन् । स्कुले जीवनदेखि नै कम्युनिष्ट आन्दाेलनमा हाेमिएका यादव बिद्राेही श्वभावका छन् पनि । समतामुलक समाज उनकाे परिकल्पना हाे , लक्ष्य हाे ।

उनकाे लक्ष्य नै सखुवानन्कारकटीकाे समग्र बिकास थियाे र छ । पहिलाे कार्याकालमा उनले सुधारका धेरै काम गरे । बालबालिका देशका कर्णधार भन्ने नारा दिएर स्कुल भर्ना अभियान चलाए । स्तर खस्किदै गईरहेकाे सरकारी विध्यालयहरूलाई सामुदायिक विध्यालयमा रूपान्तरण गरे ।

विध्यालयहरूमा गएर उनी आफैले पढाउन समेत थाले । बालबालिकालाई स्कुल नपठाउने अभिभावकहरूलाई दण्ड जरिवानाकाे ब्यवस्था गरे ।

बालबालिका केन्द्रित पाेषण कार्यक्रम चलाए , निशुल्क स्वास्थ्यशिबिरहरू चलाउने परिपाटी बसाले ।

गाउपालिका भित्रका हरेक गाउँका धुलाम्मे डगर ( बाटाे ) मा कतै कालाेपत्रे , कतै ढलान र कतै ग्रावेल बिछ्याउने काम गरे । जनता आवास कार्यक्रम अन्तर्गत अति बिपन्न दलित समुदायलाई ३० ओटा एक तले पक्की घर बनाए ।

दलित केन्द्रित सामुहिक नगदे बालि गर्न उनले प्राेत्साहित गरे । यसका लागि गाउँपालिकाले करिब ९ बिघा जग्गा भाडामा लिएर ६० घरपरिवारलाई नगदेवालीमा आबद्व गराएका छन् , जसले गर्दा उनिहरूकाे गर्जाे टार्न सहज भएकाे छ ।

कृषिलाई आधुनीकीकरण गर्न किसानहरूसँग हातेमालाे गरिरहेका उनी सखुवानन्कारकट्टीलाई पर्यटन क्षेत्रकाे रूपमा पनि विकास गर्न लागि परे । पर्यटन बिकासमा टेवा पुगाेस् भनेरै उनले आफ्नाे पहिलाे कार्यकालमै पार्क बनाउने याेजना पास गराए । अहिले महेशपुर चाेक नजिक पश्चिम दिशामा आकर्षक डिजाईनकाे पार्क निर्माधिन अबस्थामा छ । गाउँमै १० शैय्याकाे अश्पताल बनाउन पालिकाबाट बजेट बिनियाेजन गरेका छन् ।

यस्ता धेरै काम गरेका उनलाई जनताले दाेश्राे पटक सखुवानन्कारकट्टी गाउँपालिकाकाे नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् । तर यतिबेला भने उनी बिराेधीहरूकाे षडयन्त्रकाे घेराबन्दीमा परेका छन् । यादवले सुरू गरेका हरेक बिकास निर्माण कार्यमा बिराेधी खेमाकाहरूले अवराेध सिर्जना गरेर उनलाई बिबादमा तान्ने असफल प्रयास गरिरहेका छन् । विराेधीहरूले उनी विरूद्व अड्डाअदालतमा अनगिन्ति उजुरी दिएकाछन् र याे क्रम जारी छ ।

सपना कृषी हबकाे

कृषी क्षेत्रकाे बिकास नभएसम्म नेपाल र नेपालीकाे जीवनस्तर उक्सन नसक्ने यथार्थलाई राम्राेसँग बुझेका गाउँपालिका प्रमुख यादब सखुवानन्कारकट्टी क्षेत्रलाई कृषी हब बनाउन चहान्थे । यसका लागि यादव गाउँपालिकाका ५ ओटै वडामा कृषि सडक बनाउन चहान्थे । कृषि क्षेत्रमा विधुत यत्रतत्र पुर्याउन चहान्थे । बैकल्पिक सिँचाईकाे ब्यस्था गर्न चहान्थे ।

निशुल्क बिउबिजन , आर्गेनिक मलकाे सहज ब्यवस्था गर्न चाहान्थे । किसानकाे उत्पादन गाउँपालिकाले नै खरिद गरेर ठुला शहरहरूमा विक्रीवितरण गर्ने उनकाे महत्वकाङ्क्षी याेजना थियाे । यी याेजनाहरू उनले साधारणसभाबाट पास पनि गराए । तर उनकाे याे महत्वकांक्षि याेजना याेजनामा मात्रै सिमित भईरहेकाे छ , मुर्तरूप लिन सकिरहेकाे छैन । किन हाेला ? किनकी , विराेधी खेमाकाे अवराेध नै मुल बाधक बनेकाे छ ।

यस गाउँपालिकामा रहेकाे ५ वडामध्ये दुई अाेटा वडामा नेकपा ( समाजवादी ) अर्थात उनी पक्षधरले जितेकाे छ भने उपमेयर सहित २ ओटा वडा कांग्रेसले जितेकाे छ । एउटा वडामा जसपाकाे पाेल्टामा परेकाे छ । अर्थात यस गाउँपालिकामा जसपाकाे समर्थन पाएर कांग्रेस बहुमतमा छ , समाजवादीले पालिका प्रमुख जिते पनि अल्पमतमा छ ।

विराेधी खेमाकाहरूले खेतबारीकाे बिचबाट सडक बनाउँदा जग्गा घट्ने , विधुतकाे तार खेतबारी माथिबाट लैजादा बेच्दा उचित मूल्य नपाईने , बैंकले धिताे राख्न नमान्ने भनेर कृषि सडक निर्माणमा अवराेध गरिरहेकाछन् । ” तर पनि मैले हार खाएकाे छैन ” – एक भेटमा उनले केही निराश मुद्रामा भने – ” कृषि बिकासमा मैले अघि सारेका याेजनाहरू एक दिन कार्यान्वयन गरेरै छाड्ने छु । ” किनकी याे उनकाे याेजनाहरूमध्येकाे एक महत्वकांक्षि याेजना हाे ।

उनकाे एक अर्काे महत्वकांक्षि याेजना थियाे सुविधा सम्पन्न गाउँ कार्यापालिकाकाे भवन निर्माण गर्ने । त्याे याेजना पनि उनले कार्यान्वयनमा ल्याए , तर विराेधी खेमाकाहरूले कार्यापालिका भवन निर्माण राेक्न अदालतमा मुद्दा हालेर अवराेध सिर्जना गर्न खाेजेकाे उनकाे भनाई छ । भन्छन् – ” मेरा विराेधीहरू चहान्छन् मेराे पालामा त्याे भवन नबनाेस ।

उक्त भवनकाे शिलालेखमा मेराे नाम नलेखियाेस् । मैले मेराे नामकाे लागि नभएर सिरहा जिल्लामै नमुनाकाे रूपमा कार्यापालिका भवन बनाेस भन्ने हाे । मेरा विराेधी मित्रहरूले मेराे याे भित्रि मनसाय बुझिरहनु भएकाे छैन वा बुझेरपनि बुझ पचाईरहनु भएकाे छ ! मैले बुझ्न सकेकाे छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh