Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी महानिरीक्षक कुँवरले बढाए सक्रियता

प्रहरी महानिरीक्षक कुँवरले बढाए सक्रियता

काठमाडौं । बसन्तबहादुर कुँवरले प्रहरी नेतृत्व सम्हालेको ठिक एक महिना भएको छ । यो अवधिमा उनी ठूलो विवादमा परेका छैनन् । बरु दुई वर्षे कार्यकाललाई सफल बनाउन कार्ययोजना निर्माणमा केन्द्रित छन् । एआइजी टेकप्रसाद राईको नेतृत्वमा दुई वर्षे कार्ययोजना बनिरहेको छ ।

उक्त योजना बनेपछि नेपाल प्रहरीमा केही सुधार हुने अपेक्षा गरिएको छ । नेपाल प्रहरीमा सबैभन्दा ठूलो समस्या राजनीतिक हस्तक्षेप हो । सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप रोक्न सकियो भने योग्य, सक्षम प्रहरीले अवसर पाउने छन् । जसले गर्दा प्रहरीको मनोवल पनि बढ्छ । तर, सामान्य प्रहरीको सरुवा, बढुवामा पनि मन्त्रीहरूको दबाब आउने हुँदा प्रहरी संगठनभित्र विकृति मौलाएको छ ।

संगठनभित्र उनले केही सुधारको काम थालेका छन् । विगतमा पहुँचका आधारमा काजमा बसेकाहरूलाई उनले धमाधम फर्काउन थालेका छन् । काज विकृतिले प्रहरी अस्तव्यस्त छ । सिपाहीहरू आफुअनुकुल कार्यालयमा बस्न शक्तिकेन्द्रबाट आइजीलाई फोन लगाउने गर्छन् । जसले गर्दा प्रहरीको चेन अफ कमान्ड अस्तव्यस्त हुँदै गएको छ । यस्तो विकृति हटाउन उनले सयौं प्रहरीलाई दरबन्दीमा फिर्ता पठाउन लगाएका छन् ।

हरेक दिनजसो आइजीलाई काजसम्बन्धि दर्जनौं म्यासेज जाने गरेका छन् । यसलाई व्यवस्थित गर्न उनले सरुवाका लागि फारम अनिवार्य रुपमा भरर्नुपर्ने नियम लागू गरेका छन् । यसले केही दिनसम्म संगठनलाई सिष्टममा लैजाने विश्वास गरिएको छ ।

तीन महिनाअघि मधेस प्रदेशमा कार्यरत रहँदा वर्षाैदेखि एउटै कार्यालयमा रहेकालाई उनले दरबन्दीमा पठाएका थिए । त्यो कार्यान्वयन नगर्न उनीमाथि ठूलो दबाब परेपनि पछि हटेनन् । अहिले आइजीका रुपमा पनि उनले काज विकृतिलाई सुधार गर्ने प्रयास गरेका छन् ।

सरुवा–बढुवामा पनि उनी ठूलो विवादमा परेनन् । एआइजी बढुवामा बरियताअनुसार नै गरे । डिआइजी बढुवामा शक्तिकेन्द्रको चलखेलका कारण एसएसपी चक्रबहादुर सिंहमाथि अन्याय भयो । अन्यको हकमा बढुवालाई राम्रै मानिएको छ ।

अब एसपीबाट एसएसपी बढुवामा पनि नेताका प्यारा भन्दा आइजिपी कुँवर व्यवसायिक प्रहरीलाई नै अघि बढाउने पक्षमा रहेको बताइन्छ ।

तुलनात्मक रुपमा कुँवर नेपाल प्रहरीका एक असल अधिकृत मानिन्छन् । आइजिपी बढुवामा पनि उनले चलखेल गर्नुपरेन । त्यसकारण ओरालो लागेको संगठनलाई उनले सुधार्ने विश्वास प्रहरी अधिकारीले गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh